दक्षिण एसियाली फुटबल सङ्घ
आदर्श वाक्य | Strength in Unity |
---|---|
गठन | १९९७ |
प्रकार | खेलकुद सङ्घहरू |
सदस्यता | ७ राष्ट्रहरू |
संस्था प्रमुख | काजी सलाहुद्दिन |
मूल सङ्गठनहरू | एएफसी |
वेबसाइट | southasiafootball |
दक्षिण एसियाली फुटबल महासङ्घ(साफ) (अंग्रेजी:-South Asian Football Federation (SAFF)) जसको स्थापना सन् १९९७ सालमा भएको थियो । यो एउटा महादेशका उप महादेशीय फुटबल सङ्घ हो जसका सात सदस्य राष्ट्र रहेका छन् । ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन् । जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो । यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो ।
यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सहभागी राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]साफमा हाल ७ सहभागी राष्ट्रहरू रहेको छ । सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।
- साफका सहभागी ७ राष्ट्रहरूका राष्ट्र फुटबल टिमहरू
- -
राष्ट्र | वर्ष | सङ्घ | सदस्य | राष्ट्रिय लिग |
---|---|---|---|---|
बङ्गलादेश | १९९७ | बङ्गलादेश फुटबल महासङ्घ | संस्थापक सदस्य | बङ्गलादेश प्रिमियर लिग(फुटबल) |
भारत | १९९७ | अखिल इन्डिया फुटबल सङ्घ | संस्थापक सदस्य | इन्डियन सुपर लिग |
माल्दिभ्स | १९९७ | माल्दिभ्सको फुटबल सङ्घ | संस्थापक सदस्य | दिभेहि प्रिमियर लिग |
नेपाल | १९९७ | अखिल नेपाल फुटबल सङ्घ | संस्थापक सदस्य | नेपाल राष्ट्रिय लिग |
पाकिस्तान | १९९७ | पाकिस्तान फुटबल महासङ्घ | संस्थापक सदस्य | पाकिस्तान प्रिमियर लिग |
श्रीलङ्का | १९९७ | श्रीलङ्काको फुटबल महासङ्घ | संस्थापक सदस्य | श्रीलङ्का फुटबल प्रिमियर लिग |
भुटान | २००० | भुटान फुटबल महासङ्घ | पछिल्लो सदस्य | भुटान राष्ट्रिय लिग |
कुनै समयको सदस्य
[सम्पादन गर्नुहोस्]राष्ट्र | वर्ष | सङ्घ |
---|---|---|
२००५-२०१५ | अफ्गानिस्थान फुटबल महासङ्घ |
संस्था प्रमुख
[सम्पादन गर्नुहोस्]प्रमुख | वर्ष |
---|---|
गणेश थापा | २००१-२०००९ |
काजी सलहुद्दिन | २००९-वर्तमान सम्म |
साफका प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]साफ च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]साफ महिला च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]साफ यु-१९ च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]साफ यु-१६ च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]साफ गेममा फुटबल
[सम्पादन गर्नुहोस्]बरियताक्रम
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- मध्य एसिया फुटबल सङ्घ(क्याफ)