दक्षिण एसियाली फुटबल सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण एसियाली फुटबल महासङ्घ
साफका सदस्य राष्ट्रहरू
आदर्श वाक्य Strength in Unity
गठन१९९७
प्रकारखेलकुद सङ्घहरू
सदस्यता
७ राष्ट्रहरू
संस्था प्रमुख
बङ्गलादेश काजी सलाहुद्दिन
मूल सङ्गठनहरू
एएफसी
वेबसाइटsouthasiafootball.com

दक्षिण एसियाली फुटबल महासङ्घ(साफ) (अंग्रेजी:-South Asian Football Federation (SAFF)) जसको स्थापना सन् १९९७ सालमा भएको थियो । यो एउटा महादेशका उप महादेशीय फुटबल सङ्घ हो जसका सात सदस्य राष्ट्र रहेका छन् । ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन् । जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो । यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो ।

यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सहभागी राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

साफमा हाल ७ सहभागी राष्ट्रहरू रहेको छ । सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासङ्घका ७ सदस्य राष्ट्रहरू
साफका सहभागी ७ राष्ट्रहरूका राष्ट्र फुटबल टिमहरू
-
राष्ट्र वर्ष सङ्घ सदस्य राष्ट्रिय लिग
 बङ्गलादेश १९९७ बङ्गलादेश फुटबल महासङ्घ संस्थापक सदस्य बङ्गलादेश प्रिमियर लिग(फुटबल)
 भारत १९९७ अखिल इन्डिया फुटबल सङ्घ संस्थापक सदस्य इन्डियन सुपर लिग
 माल्दिभ्स १९९७ माल्दिभ्सको फुटबल सङ्घ संस्थापक सदस्य दिभेहि प्रिमियर लिग
 नेपाल १९९७ अखिल नेपाल फुटबल सङ्घ संस्थापक सदस्य नेपाल राष्ट्रिय लिग
 पाकिस्तान १९९७ पाकिस्तान फुटबल महासङ्घ संस्थापक सदस्य पाकिस्तान प्रिमियर लिग
 श्रीलङ्का १९९७ श्रीलङ्काको फुटबल महासङ्घ संस्थापक सदस्य श्रीलङ्का फुटबल प्रिमियर लिग
 भुटान २००० भुटान फुटबल महासङ्घ पछिल्लो सदस्य भुटान राष्ट्रिय लिग

कुनै समयको सदस्य[सम्पादन गर्नुहोस्]

राष्ट्र वर्ष सङ्घ
 अफगानिस्तान
२००५-२०१५ अफ्गानिस्थान फुटबल महासङ्घ

संस्था प्रमुख[सम्पादन गर्नुहोस्]

प्रमुख वर्ष
नेपाल गणेश थापा २००१-२०००९
बङ्गलादेशकाजी सलहुद्दिन २००९-वर्तमान सम्म

साफका प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

साफ महिला च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

साफ यु-१९ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

साफ यु-१६ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

साफ गेममा फुटबल[सम्पादन गर्नुहोस्]

बरियताक्रम[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

ढाँचा:एसियामा फुटबल

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]