दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (SAFTA ) को बारेमा छलफल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन को १२ औँ शिखर सम्मेलनमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको थियो, जसमा भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्दिभ्सबीच २०१६ सम्म मा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने प्रस्ताव गरिएको थियो। यसमा सार्क राष्ट्र का सबै विदेश मन्त्रीहरु उपस्थित थिए। यसमा साफ्टालाई ६ जनवरी २००४ मा यी देशहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरे।
भारत र पाकिस्तानले यो सन्धीलाई २००९ मा अनुमोदन गरे भने सार्कको आठौ सदस्य राष्ट्र अफगानिस्तानले ४ मे २०११ मा साफ्टा लाई अनुमोदन गर्यो ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य लिंकहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ SAARC (२ नोभेम्बर २०११), "SAFTA protocol", SAARC, अन्तिम पहुँच २ नोभेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०११ मिति
प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ
यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state=
प्यारामिटर प्रयोग गर्न सकिन्छ:
|state=collapsed
:{{दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र|state=collapsed}}
ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन|state=expanded
:{{दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र|state=expanded}}
ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने|state=autocollapse
:{{दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र|state=autocollapse}}
यदि यस पृष्ठको ढाँचामा |state=
प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default=
प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse
मूल्याङ्कन गर्दछ।