दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (SAFTA ) को बारेमा छलफल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन को १२ औँ शिखर सम्मेलनमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको थियो, जसमा भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्दिभ्सबीच २०१६ सम्म मा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने प्रस्ताव गरिएको थियो। यसमा सार्क राष्ट्र का सबै विदेश मन्त्रीहरु उपस्थित थिए। यसमा साफ्टालाई ६ जनवरी २००४ मा यी देशहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरे।
भारत र पाकिस्तानले यो सन्धीलाई २००९ मा अनुमोदन गरे भने सार्कको आठौ सदस्य राष्ट्र अफगानिस्तानले ४ मे २०११ मा साफ्टा लाई अनुमोदन गर्यो ।[१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- स्वतन्त्र व्यापार
- उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र
बाह्य लिंकहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ SAARC (२ नोभेम्बर २०११), "SAFTA protocol", SAARC, अन्तिम पहुँच २ नोभेम्बर २०११।
Initial visibility: currently defaults to autocollapse
To set this template's initial visibility, the |state=
parameter may be used:
|state=collapsed
:{{दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र|state=collapsed}}
to show the template collapsed, i.e., hidden apart from its title bar|state=expanded
:{{दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र|state=expanded}}
to show the template expanded, i.e., fully visible|state=autocollapse
:{{दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र|state=autocollapse}}
If the |state=
parameter in the template on this page is not set, the template's initial visibility is taken from the |default=
parameter in the Collapsible option template. For the template on this page, that currently evaluates to autocollapse
.