दमननाथ ढुंगाना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दमननाथ ढुंगाना
No-Photo-Available-240x300.jpg
तस्वीर उपलब्ध छैन
भुतपुर्व सभामुख
कार्यकाल
२०४८ – २०५१
शासक राजा बीरेन्द्र
अग्रज छैन
उतराधिकारी रामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राजनीतिक पार्टी नेपाली कांग्रेस
जीवन साथी(हरू) भुवन ढुंगाना

दमननाथ ढुंगाना नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी हुन्। बरिष्ठ अधिवक्ता ढुंगाना आम निर्वाचन २०४८मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]