दर्पण (पत्रिका)
Jump to navigation
Jump to search
दर्पण (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गोपालप्रसाद रिमालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक कमनर एलाईड ग्रूप अफप न्यूजपेपर्स हो। यसको प्रकाशन काठमाडौंमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१७ जेठमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|