दास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



नेपाल तथा भारतमा बसोबास गर्ने कथबनियाँ जातिका मानिसहरुलाई दास भनिन्छ । यिनीहरूको मुख्य पेसा व्यापार हो ।यिनीहरू [[नेपाल कथबनियाँ सेवा समाज] ]मा अाबद्ध छन् ।दासहरुका संरक्षण तथा हकहितकालागि मिति २०६७/०२/२० का दिन जिल्ला प्रशासन कार्यालय राजविराज नगरपालिकामा दर्ता भएको संस्था हो।

यसको दर्ता नं•: ९३५ केन्द्रीय कार्यालय : राजविराज नगरपालिका काम गर्ने क्षेत्र : नेपाल अधिराज्य भर पाल कथबनियाँ सेवा समाज को नब केन्द्रिय कार्यसमिति निम्न प्रकार रहेको छ।

१. श्री निरन्जन प्रसाद दास कथबनियाँ - अध्यक्ष (सर्लाही राष्ट्र अध्यक्ष २.श्री नथुनी लाल दास - बरिस्ठ उपाध्यक्ष (धनुषा) ३.श्री राम नरेश दास - उपाध्यक्ष (सप्तरी) ४.श्री दर्बेस्वर दास -उपाध्यक्ष(सिराहा) ५. श्रीमति पानो चौधरी - महिला उपाध्यक्ष (सप्तरी ) ६.श्री बिश्वनाथ दास - महासचिव (सप्तरी) ७.श्री किरण दास - सचिब ( काठमाडौ ) ८.श्रीमति सरिता दास - सम्पर्क सचिव ( धनुषा ) ९.श्री महेन्द्र दास -कोषाध्यक्ष ( पर्सा ) १०.श्री बिजय किशोर दास - सहकोषाध्क्ष( रौतहट ) ११.श्री गोपाल प्रसाद दास - सदस्य ( बारा ) १२.श्री बैजनाथ दास - सदस्य (महोत्तरी) १२.श्री दयाराम दास - सदस्य (उदयपुर) १३. श्री बिनोद दास - सदस्य ( रौतहट) १४.श्री सिताशरन दास - सदस्य ( सिराहा) १५.श्री घनश्याम दास - सदस्य (सिराहा) १६.श्री बादल दास - सदस्य (सिराहा) १७.श्री सुबोध दास - सदस्य (सर्लाही) १८.श्री कपिल देब दास - सदस्य (सर्लाही) १९.श्रीमति बिना देवी दास - सदस्य (सर्लाही) २०.श्रीमति रेखा देवी दास - सदस्य (काठमाडौ) २१.श्रीमति सुरेखा देवी दास - सदस्य (सप्तरी) २१. माधुरी दास - सदस्य (सप्तरी) २२.श्री राम प्रशाद दास - सदस्य (सप्तरी) २३. श्री कैलास दास - सदस्य (सप्तरी) २४. श्री प्रमेश्वर दास - सदस्य (सप्तरी) २५.श्री दसरथ दास - सदस्य (सुनसरी)



१ . बनिया शब्द बारे

अहिलेको बुझाइमा धेरैले बनिया शब्दलाई कुनै जाति विशेषको थरको रूपमा लिएको पाइन्छ तर वास्तवमा बनिया शब्दको आफ्नै अर्थ छ । कसैले तपाईलाई सोधोस् कि तपाई के पेशा गर्नु हुन्छ ? तपाइको जवाफ , ' म डाक्टरी गर्छ । म कलाकार , चित्रकार , श्रमिक हुँ वा " म नोकरी गर्दछुr आदि इत्यादि हुन सक्छ तर कुनै व्यवसायमा संलग्न व्यक्तिको जवाफ भने “ म बनियाई गर्दछु ” भन्ने पनि हुनसक्छ । यसको अर्थ ऊ कुनै व्यापार गर्दछ भन्ने वुझ्न जरूरी छ । यस अर्थमा बनिया भन्ने व्यापारी हो । बनिया शब्दलाई विस्तृत अध्ययन गर्दा यो शब्द संस्कृतभाषा संग सम्बन्ध रहेको पाउन सकिन्छ । संस्कृतको " वणिक ' शब्दवाट तद्भव भई आएको बनिया शब्दको व्याख्या भने नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली वृहत् शब्दकोषमा उल्लेख भए अनसार बनिया शब्दले पसल थापेर वसेको व्यक्ति , पसले , व्यापार गर्ने एक जाति , व्यापारिक मनोवृत्ति भएको व्यक्ति भन्ने जनाउँछ भने " बनिया जाति " भन्नाले व्यापार गरेर जीवन निर्वाह गर्ने एक जाति भन्ने वुझाउँछ । यसैगरी बनिया र वैश्य शब्द उस्ता उस्तै अर्थ लाग्ने एक अर्काका पर्यायवाची शब्द हुन । यसैगरी वैश्य शब्दलाई भने सोही शब्दकोषमा " प्राचिन आर्यहरूको सामाजिक अवस्था अनुसार कृषि , वाणिज्य , पशुपालन आदिको पेशा लिने जाति " भनेर वर्णन गरिएको पाइन्छ । वैश्य शब्द वेदमा वर्णन गरिएको चार वर्ण ब्राह्मण , क्षत्रिय , वैश्य र शूद्रमध्येको एक वर्ण हो । साथै ALL INDIA BAISH FEDERATION ( AIVF ) मा निम्न अनूसार उल्लेख छ | According to the Indian cast system , Vanika ( Sanskrit ) or Bania ( Hindi ) is a trader or merchant belonging to the business class . यहाँ पनि ब्यापारिक मनोवृत्ति भएको ब्यवसाय गर्ने एक वर्ग भनेर बनिया ( हिन्दी ) वा वणिक ( संस्कृत ) शब्दलाई चित्रण गरिएको छ । यस अर्थमा समाजको त्यो पारम्परिक तप्का जसको काम विभिन्न व्यवसाय गरेर जीवनयापन गर्ने हुन्छ त्यसैलाई वैश्य , वणिक वा बनिया भनेर सम्बोधन गर्नुपर्ने हुन्छ | AIVF ले आफ्नो वेभसाइटमा वैश्य अर्न्तगत उपजाति ( Subcast ) स्वरूप ३५६ वटा थर ( surname ) हरूलाई उल्लेख गरेको पाउन सकिन्छ । बनिया जाति अन्तर्गत के कति उपजाति भनेर खोज्ने क्रममा सिन्दरिया समाज सेवा सोसाइटी , भारतका राष्ट्रिय अध्यक्ष सत्यप्रकाश गप्ता भन्नु हुन्छ हाल सम्म पहिचानमा आएका बनिया वर्णका विभिन्न टाष्ठटै जातिगत पेशामा सलग्न ४५६ वटा उपजाति मध्ये विहार - झारखण्डमा मात्रै बनियाको ६८ वटा मा यस समाजको परम्परागत एवम् पत्ता लागेका छन् । यसरी समग्रमा यस समाजको परम्प विभिन्न छुटाछुट्टै जातिगत पेशामा संलग्न बनिया वर्ण जाति हो ।


२ . बनिया वर्णमा विभिन्न जातिहरु


वेदमा वर्णन क वर्ण हो । मा निम्न ian cast a trader - यहाँ पनि नेर बनिया अगाडि उल्लेख गरिए अनुसार बनिया वैश्य शब्द कुनै जाति विशेषको थर नरहेतापनि हाल यो शब्द विशेषगरी केही निम्न उपजाति हरूले मुख्य रूपमा लिखित वा मौखिक प्रयोग गरेको पाइन्छ । जस्तै . - सिन्दुरिया बनिया ( कैथल वैश्य / कथवनिया ) नको काम व्य , वणिक आफ्नो ३५६ वटा सिन्दुर , जडिवुटीर श्रृंगारका सामग्रीका साथै घरेलु मसला लगायतको परम्परागत व्यवसायी यो तप्काको बहुसङख्यकहरूले आफनो नाम संग " दास शब्दलाई थरको रूपमा प्रयोग गर्ने गरेको प्रमाण पाइन्छ । समय परिवर्तन संगै यस जातिलाई नेपाल र भारतका विभिन्न छद्राछट्टै स्थानहरूमा विभिन्न कारणवस " कैथल वैश्य र कथवनिया को नाम समेतले चिनिदै आएको पनि पाइन्छ साथै भारतमा यस जातिलाई शुषेणबंशिय कायस्थ भनेर सम्बोधन गरेको पनि पाईन्छ । ने क्रममा त्यप्रकाश - विभिन्न छन् । ती * केसरवानी बनिया यस जातिका व्यक्तिहरूले केसरी ' शब्दलाई थरको रूपमा प्रयोग गर्दछन् । सम्भवतः पानको पारम्परिक व्यवसायी यस जातिलाई भारतको पूर्णिया जिल्लातिर भने " पंसवारी बनिया ' भनेर पनि चिनिन्छ । नातिहरू त एवम् * अग्रहरी बनिया यस जातिका व्यक्तिहरू व्यापारिक कार्यको साथै धर्मकर्ममा पनि वढी आस्था राख्ने गर्दछन् । यस जातिका मानिसहरूले पनि नेपालमा सिन्दुरिया

अन्य जातिका व्यक्तिहरूले जस्तै आफ्नो नामको पछारि . . रूपमा विभिन्न अन्य शब्दहरू लेख्ने गरको पाइए पनि विशेष अग्रहरी शब्दको नै प्रयोग गर्ने गरेको पाइन्छ । 3 . सिन म अहिले * नुनियार बनिया पारम्परिक रूपमा नूनको व्यवसायी यस समुदायकलाई मानिसहरूले विशेष गरी थरको रूपमा " रौनियार " शब्दको प्रयोग गर्ने गरेको पाइन्छ र हाल यस जातिलाई " रौनियार बनिया ' भनेर पनि चिनिन्छ । पेशामा संलग लाई नै प्रयो तर अ गर्ने पारम्पनि यसबाट सिन यसका साथै विभिन्न छुट्टाछुट्टै जातिगत पेशामा संलग्न अन्य परम्प थुप्रै वैश्य ( बनिया ) हरू पनि छन् । जस्तैः - सौम्डिक वैश्य कारण ( चामलको व्यापार गर्ने ) , सोनार ( सुन चादीको व्यापार गर्ने ) , कोयरी ( तरकारी - सब्जीको व्यापार गर्ने ) सामरी वैश्य , वाथम वैश्य . १ . ५० वैश्य पोद्दार , लहेरी वैश्य , शिवहरे वैश्य , पटवा वैश्य , कमलापुरी श्य कारणहरू छन वैश्य आदि समृद्ध जा २ . फरक पर ३ . स्थान प परम्परा निष्कर्षः माथि उल्लेख गरिए अनुसार हरेक छुट्टाछुट्टै पारम्परिक पेशामा संलग्न रहँदै आएका यिनको आ - आफ्नै विशेष थर उल्लेख गर्ने प्रचलन रहेको भएतापनि हाल आएर बिबिध कारणवश थर र पेशामा उल्लेख्य परिवर्तन आइसकेको छ । यसरी अब भने थर र पेशाबाट मात्रै यिनको समुदाय छुट्याउन असम्भव नै छ । |