सामग्रीमा जानुहोस्

दासढुङ्गा (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दासढुङ्गा
निर्देशकमनोज पण्डित
लेखकमनोज पण्डित
निर्माताअपिल विष्ट
मुख्य कलाकारदयाहाङ राई
सौगात मल्ल
अनुप बराल
सञ्चिता लुइटेल
छायाङ्कनपुरुषोत्तम प्रधान
सम्पादननिमेश श्रेष्ठ
प्रदर्शन मिति
२०६७ भदौ १८
देशनेपाल
भाषानेपाली

दासढुङ्गा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय हत्याको अनुसन्धनाको बारेमा मनोज पण्डितद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो। यो चलचित्र मुलधारका नेपाली चलचित्र भन्दा नित्तान्त फरक विषयवस्तुमा निर्माण गरिएको थियो। यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, सञ्चिता लुइटेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Dasdhunga", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]