दिक्तेल बहुमुखी क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दिक्तेल बहुमुखी क्याम्पस खोटाङ जिल्ला को सदरमुकाम दिक्तेल नगरपालिका मा पर्छ। यसले २०३७ सालमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर निजि क्षेत्र मा संचालित खोटाङ जिल्लाकै पहिलो एक मात्र शैक्षिक सस्था हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर यहाँ प्रमाणपत्र तह को आइए ,आईकाम, उच्च माध्यमिक तर्फ सम्बन्धन लिएर कक्षा ११ र १२ आइएड संचालन छन् भने स्नातक तह मा त्रि.वि. तर्फ को बिए, बिएड, बिबिएस,र एकबर्षे बिएड संचालन छन्