दिनेश पाण्डे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दिनेश पाण्डे रुपन्देहीमा क्रिर्याशिल पत्रकार हुन । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उनी नेपालको पहिलो सामुदायिक टेलिभिजन लुम्विनी टेलिभिजनका महासचिव समेत हुन । समयचक्र डटकम नामक डिजिटल पत्रिकाका कार्यकारी सम्पादक पाण्डे सडक सुरक्षाका बिषयमा दख्खल राख्छन । सकारात्मक समाचारले समाज रुपान्तरण गर्न सहयोग पुग्छ भन्नेमा बिश्वास गर्ने दिनेश पाण्डेले मुखिया नामक नाटक र नेपालमा सामुदायिक टेलिभिजनको अभ्यास नामक पुस्तक प्रकाशन गरेका छन ।