दिपा राई
स्वरूप
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | दिपा राई | ||
| जन्म स्थान | उदयपुर जिल्ला, नेपाल | ||
| खेल्ने स्थान(हरू) | मध्यपंती | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल आर्मी क्लब | ||
| सङ्ख्या | १८ | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| नेपाल आर्मी क्लब | |||
| अन्तर्राष्ट्रिय करियर‡ | |||
| २०१४- | नेपाल | २४ | (०) |
|
*क्लब घरेलु लिग उपस्थिति र गोल ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०९ चैत २०७५ | |||
दिपा राई एक नेपाली महिला फुटबल खेलाडी हुन्। दिपा राईको जन्म उदयपुर जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्।
खेल जीवन
[सम्पादन गर्नुहोस्]=राष्ट्रिय टिम
[सम्पादन गर्नुहोस्]कविता धिमालले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५। अभिलेखिकरण २०१९-०३-३१ वेब्याक मेसिन