सामग्रीमा जानुहोस्

दिपेन्द्र बहादुर क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर
पदमा
जनवरी १५, २००९ – जुलाई २६, २००९[१]
पूर्वाधिकारीविजयनाथ भट्टराई
उतराधिकारीविजयनाथ भट्टराई

दिपेन्द्र बहादुर क्षेत्री नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर हुन् ।[२] सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः विजयनाथ भट्टराईलाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् हुन्।

जीवनी

[सम्पादन]

उनको जन्म सन् १९४९मा स्याङ्जा जिल्लामा भएको हो।

स्रोत

[सम्पादन]
  1. ↑ उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name. उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name.
  2. ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.

बाहिरी लिङ्कहरू

[सम्पादन]