दियालो बंगला राजदरवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


यो शाहबंशीय राजाहरूको शितकालीन दरवार हो । राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए । यो दरवार भरतपुरमा नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ। यो दरवारमा सबै भन्दा धेरै बस्ने राजा महेन्द्र हुन भने राजा बीरेन्द्र पनि माघेसक्रन्तिको अबस‍र परेर बस्न आउने गर्दथे । त्यहाका एक पुराना कर्मचारीका अनुसार राजा ज्ञानेन्द्र पनि यहा एक दिनका लागि आएका थिए ।