दियालो बङ्गला राजदरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दियालो बङ्गला
नक्सा
सामान्य विवरण
सहरभरतपुर
राष्ट्रनेपाल
निर्देशाङ्क२७°४२′३६″N ८४°२६′११″E / २७.७१०१०१००८२११७४४°N ८४.४३६३२८१८३९२८२१°E / 27.710101008211744; 84.43632818392821निर्देशाङ्कहरू: २७°४२′३६″N ८४°२६′११″E / २७.७१०१०१००८२११७४४°N ८४.४३६३२८१८३९२८२१°E / 27.710101008211744; 84.43632818392821
स्वामित्वनेपाल ट्रस्ट

दियालो बङ्गला राजदरबारएक शाहवंशीय राजाहरूको शितकालीन दरवार हो। राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए। यो दरवार भरतपुरमा नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ।[१] यो दरवारमा सबै भन्दा धेरै बस्ने राजा महेन्द्र हुन भने राजा वीरेन्द्र पनि माघेसक्रन्तिको अबस‍र परेर बस्न आउने गर्दथे। हाल यो नेपाल ट्रष्ट को नाममा छ। २०२८ माघ १७ राजा महेन्द्रको यही दरबारमा निधन भएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने", कालिका दैनिक (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  2. "राजा महेन्द्र र गणतन्त्र नेपाल"प्रतिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१