दिव्य ज्योति (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दिव्य ज्योति (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य खगराज शर्माद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक कलेज अफ एजुकेशन शि. केन्द्र हो। यसको प्रकाशन पोखरामा ?२०२५मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]