दि अमेजिङ्ग स्पाइडर-म्यान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दि अमेजिङ्ग स्पाइडर-म्यान
Spider-Man, wounded, is covered in a spider web with New York City in the background and as a reflection in his mask. Text at the bottom of the reveals the title, release date, official site of the film, rating and production credits.
निर्देशकमार्क वेब
निर्माताअवी आरद
लरा जिस्किन
म्याट टोलम्याच
पटकथाJames Vanderbilt
Alvin Sargent
Steve Kloves
कथाकारJames Vanderbilt
आधारितThe Amazing Spider-Man by
Stan Lee
Steve Ditko
कलाकारAndrew Garfield
Emma Stone
Rhys Ifans
Denis Leary
Campbell Scott
Irrfan Khan
Martin Sheen
Sally Field
सङ्गीतकारJames Horner
छायाँकनJohn Schwartzman
सम्पादकAlan Edward Bell
Pietro Scalia
स्टुडियोMarvel Entertainment[१]
Laura Ziskin Productions[२]
वितरकColumbia Pictures
प्रदर्शन
  • जुन १३, २०१२ (२०१२-०६-१३) (Tokyo premiere[३])
  • जुलाई ३, २०१२ (२०१२-०७-०३) (United States)
समयावधि136 minutes[४]
देशUnited States
भाषाEnglish
लगानी$230 million[५]
कमाइ$735,111,206 [५]

दि अमेजिङ्ग स्पाइडर-म्यान (अङ्ग्रेजी: The Amazing Spider-Man) २०१२ मा बनेको अमरिकी काल्पनिक चलचित्र हो । यो चलचित्र मार्वल को स्पाइडर-म्यानको भूमिकामा आधारित छ । उक्त स्पाइडर-म्यानले यस चलचित्र शृङ्खलाको एक नयाँ शुरुआत गर्छ । यस चलचित्रका निर्देशक मार्क वेब हुन । यस चलचित्रमा पहिलेका स्पाइडरम्यान फिल्महरूमा अभिनय गर्ने टोबे म्याग्वेरको सट्टामा एन्ड्र्यु गार्फिल्डलाई अभिनय गराइएको छ । जो यस चलचित्रका मुख्य नायक (पिटर पार्कर) हुन । फिल्मका अभिनेता/अभिनेत्रीहरूमा ग्वेन स्ट्यान्सीको भूमिकामा एम्मा स्टोन, डक्टर कर्ट कोनर्सको भूमिकामा राइस इफ्यान्स आदि पर्दछन ।

पात्र[सम्पादन गर्ने]

  • ऐंड्र्यू गारफिल्ड - पीटर पार्कर/स्पाइडर-म्यान
  • एमा स्टोन - ग्वेन स्टेसी।
  • राह्य्स आइफैन्स - डा. कर्ट कनर/द लिजार्ड।
  • मार्टिन शिन - बेन पार्कर।
  • सैली फिल्ड - मे पार्कर।
  • डेनिस लेरी - क्याप्टेन जर्ज स्टेसी।
  • क्रिस जिल्का - फ्लैश थोम्सन।
  • इरफान खान - डा. राथा।

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Untitled (Columbia Pictures/Spider-Man Project) (2012)", The New York Times, अन्तिम पहुँच मे २६, २०११ 
  2. "The Amazing Spider-Man - Cast, Crew, Director and Awards", The New York Times, अन्तिम पहुँच जुलाई १३, २०१२ 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named premiere
  4. "The Amazing Spider-Man", British Board of Film Classification, अगस्ट ८, २०१२, अन्तिम पहुँच अगस्ट १०, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. ५.० ५.१ "The Amazing Spider-Man (2012)", Box Office Mojo, अन्तिम पहुँच जुलाई १६, २०१२ 

बाहिरी लिंक[सम्पादन गर्ने]

दि अमेजिङ्ग स्पाइडर-म्यान इन्टरनेट चलचित्र डाटाबेसमा