सामग्रीमा जानुहोस्

दीपकप्रसाद देवकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीपकप्रसाद देवकोटा
चौथो प्रदेश प्रमुख (बागमती प्रदेश)
पद बहाली
२०८१ साउन १७
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
मुख्यमन्त्रीबहादुर सिंह लामा
पूर्वाधिकारीयादवचन्द्र शर्मा
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

दीपकप्रसाद देवकोटा एक नेपाली राजनीतिज्ञ हुन् जो वर्तमान बागमती प्रदेशको प्रदेश प्रमुखको रूपमा कार्यरत छन्।

उनी साउन १८, २०८१ मा बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण", अन्नपूर्ण, अन्तिम पहुँच २०२५-०६-२२