दीपक जङ्गम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दीपक जङ्गम
Deepak Jungam.jpg
म्युजिक नेपालको बार्षिक उत्सवमा २०७६
जन्मदिपक जंगम
२०१० साल
भक्तपुर
वासस्थानभक्तपुर
पेशासंगीतकार
सन्तानअजल जंगम(छोरा), नेहा जंगम (छोरी)

दिपक जंगम नेपालका एक बरीष्ठ संगीतकार हुन । उनको जन्म २०१० सालमा भक्तपुरमा भएको हो । किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गितहरूको संगीत गरिसकेका छन् । उनी एक कुशल गायक पनि हुन् ।[१]



उनले गरेका संगीतहरु[सम्पादन गर्ने]

  • किन किन तिम्रो तस्विर,
  • गाजलु ति ठूला ठूला आखा,
  • एउटा मान्छेको मायाले कति,
  • सावनको झरी बने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]