दीपा मलिक
Jump to navigation
Jump to search
![]() | |
व्यक्तिगत विबरण | |
---|---|
पूरा नाम: | दीपा मलिक |
जन्म: | भेसवाल, सोनीपत, हरियाणा | सेप्टेम्बर ३०, १९७०
खेल | |
राष्ट्र: | ![]() |
उत्सव(हरू): | शटपुट तथा ज्वलीन थ्रोको साथ-साथै तेराकी तथा मोटर रेसलिंग। |
दीपा मलिक (३० सेप्टेम्बर १९७०), शटपुट तथा ज्वलीन थ्रोको साथ-साथै तेराकी तथा मोटर रेसलिंगसँग सम्बन्धित एक भारतीय खिलाडी हुन्। ३६वर्षको उमेरमा तीन ट्यूमर सर्जरीहरू र शरीरको मुनिको भाग सुन्न भएको भएपनि उनीले न केवल शटपुट तथा ज्वलीन थ्रोमा राष्ट्रीय अन्तरराष्ट्रीय प्रतियोगितामा पदक जितेकी छिन्, थप तेराकी तथा मोटर रेसलिंगमा केहि प्रतियोगितामा पनि भाग लिएकी छिन्। उनीले भारतको राष्ट्रीय प्रतियोगिताहरूमा ३३ स्वर्ण तथा ४ रजत पदक प्राप्त गरेकी छिन्। पेरालम्पिक खेलहरूमा उनको उल्लेखनीय उपलब्धियहरूको कारण उनीलाई भारत सरकारले अर्जुन पुरस्कार प्रदान गर्यो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ गुप्ता, प्रगति (१ जनवरी २०१४), "हर फील्डमा विजेता रहे म: दीपा मलिक (साक्षात्कार)", जागरण, अन्तिम पहुँच १२ जुलाई २०१४।