दीपा शर्मा
स्वरूप
दीपा शर्मा | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष २५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | नेकपा (एमाले) |
Deprecated parameter primeminister
दीपा शर्मा एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सांसद दीपा शर्मा भन्छिन्– संसद ताली पड्काउने ठाउँमात्रै हैन", शिलापत्र, अन्तिम पहुँच २०२५-०३-०९।