दुःख
स्वरूप
दुख शब्द को परिभाषा मानिसहरू पिच्छे फरक फरक पाइन्छ किन कि यो मानिसहरू को नितान्त ब्येक्तिगत सोच हो l धेरै मानिसहरू ले दुख लाई सन्तुष्टिसँग दाजे र परिभाषित गर्दछन उनिहरु का अनुसार मानिसहरु जब आफ्नो चाहनाहरू पुरा गर्न सक्दैनन् तब उसले दुख महसुस गर्ने गर्दछन l
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
|
दुखको अनुवादहरू | |
|---|---|
| अंग्रेजी: | suffering, anxiety, dissatisfaction, discontentment, etc. |
| पाली: | dukkha (देव: दुक्ख) |
| संस्कृत: | duḥkha (देव: दुःख) |
| बर्मेली: | ဒုက္ခ (बर्मेली: doʊʔkʰa̰) |
| चिनियाँ: | 苦 (pinyin: kǔ) |
| जापानी: | 苦 (rōmaji: ku) |
| कोरियन: | 苦 (ko) |
| तिब्बती: | སྡུག་བསྔལ། (Wylie: sdug bsngal; THL: dukngal) |
| भियतनामी: | khổ |
| बौद्ध धर्मको शब्दावली | |
| सम्बन्धी श्रृंखलाको भाग |
| बौद्ध धर्म |
|---|
|
|
Dukkha (Pāli; Sanskrit: duḥkha; Tibetan sdug bsngal) is a Buddhist term commonly translated as "suffering", "stress", "anxiety", or "dissatisfaction". Dukkha is identified as the first of the Four Noble Truths.

