सामग्रीमा जानुहोस्

दुप्चेश्वर गाउँपालिका

निर्देशाङ्कहरू: २७°५५′१६″उ ८५°१८′२७″पू / 27.92111°N 85.30750°E / 27.92111; 85.30750
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुप्चेश्वर गाउँपालिका
दुप्चेश्वर गाउँपालिका is located in बागमती प्रदेश
दुप्चेश्वर गाउँपालिका
बागमती प्रदेशको नक्सामा दुप्चेश्वर गाउँपालिकाको अवस्थिति
दुप्चेश्वर गाउँपालिका is located in नेपाल
दुप्चेश्वर गाउँपालिका
दुप्चेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५५′१६″उ ८५°१८′२७″पू / 27.92111°N 85.30750°E / 27.92111; 85.30750
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशङ्करबहादुर थापा (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमाकुरी तामाङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३१.६२ किमी (५०.८२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,००५
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविकको समुन्द्रटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दुप्चेश्वर गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका घ्याङ्फेदी, राउतबेंशी, समुन्द्रटार, बेतिनी, गाउँखर्क, शिखरबेसी र बालकुमारी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुप्चेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या २१,००५ रहेको छ भने यहाँ ५,१४१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]