दुमी (राई)भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


Dumi Kirat Rai is an Indigenous ethnic communities of large Kirat Rai People of Nepal. Before to unification of Nepal by King Prithvinarayen Shah they were the local rulers of North Khotang district in their respective land. The last local rulers were Niguhang and Rokobasi. Kepilasgadi and Chinagadi were their ruling headquarters.


Out of total population २३१,५१,४२३ (census of २००१) of Nepal there are ६१ Indigenous Nationalities which cover ४० % and among it the population of Kirat Rai covers ६३५१५१ (२.७९%) . It is important to note that among Kirat Rai also, there are २८ sub dialectic groups. One of them is Dumi which has ७ to ९ major same/s (major clans) and २१ Pachas (sub clans). The population of Dumi Kirat Rai is nearly २०००० (०.०८६ %) as national and international level. Still the government has not taken the actual census about the total population of these Dialectic groups but Dumi speakers have been shown ५२७१ (०.०२%) in the census of २००१. Majority of Dumi kirat Rai lives in Khotang district of eastern Nepal particularly in Baksila, Sapteshwor, Jalpa, Kharmi, Makpa, Khartamchha, Chokhane, Kubhinde, Diktel and Nerpa ( Village Development Committee : Local self government area).. Similarly few of Dumi Rai lives in other districts like Solukhumbu, Bhojpur, Udayapur, Sangkhuwasabha, panchthar, Sunsari, Ilam and Jhapa too. In abroad Darjeling, Sikkim, Assam, Kalingpong (India), Bhutan, Burma, Usa, Uk and Canada also Dumi Rais have been scattered so still the actual population of Dumi Kirat Rai is unknown yet.

The dialectic meaning of "Dumi" indicates different sense ie. organization, association, gathering, etc. but chronologically Dumi signifies the name of a particular person. The genealogy shows that Dumi is the successor of Shangkuhang and the predecessor of Rawadu.

Major Same/s (Major clans) and pachha/s (sub clans) are:

S. N०.


Major Same/s (major clans)

Pachha/s (subclans) १.

Braksupa Braksuma

Satma/ Sotma/ Sotmali २.

Bheksupa Bheksuma (Brasapa Basama)

Muraha ३.

Busuru Yuyuma

Harasi, Dimmachu, Sarachu (Serchu Khache), Walakpa, Hamruchu ४.

Chhachhapa-Chhekuma (Khabena-Dubena, Samberma -Duberna, Samer- Dududena, Radung- Rachhepa)

Khabachu, Raichu, Chhachung. ५.

Chhachhapa–Chhasmi (Chhangchhepa Chhangchhema)

Ratku, Hadi, Rangkasu ६.

Dikpa – Dikhama

Luppo Puwalung ७.

Dhikmi - Dikhama

Kharubu, Hajur, Walakpu,, Halaksu

८.

Wachhapa - Wachhama

Turachu Source : Isilim ist Issue and Local survey.

A Hearsay about Dumi : To be a name of Dumi has interesting hearsay. In ancient times the ancestors of Dumi gathered and settled in a place available of big stone and water near by Simpani village of North khotang. When they met said "Ingki dungki" . It means "we met". The term "Dungki " changed into "Dumki" and lastly "Dumki" to "Dumi" the term developed. The land where they gathered began to develop a village and called 'Dumidel.'. In this term Dumi is an inhabitant of Dumidel. The term 'del" means village in Dumi language. Dumidel also began to called Dumdel in later period. Dumdel means the village of Dumi community. In the same way Dumdel is called Dungkulu also. The term Dungkulu has different three meanings ie. Dung , ku and lu . Dung or dum means meeting point, ku means water resources place and lu means stone. Today also a big stone named Dungkulu and the water spring are available here. Today also in many old authentic government documents and papers the name of Dumdel is written everywhere. Ancestors of Dumi people have been saying since very long time and still also different groups of Dumi generations flourished from Dumdel or Dungkulu to other areas now where they are settling. Some of old Dumi people are still telling that even Khaling, Koyu, Nachhiring and Sampang also dispersed from Dumdel

दुमी किरात राईहरूको सामाजिक , धार्मिक तथा सांस्कृतिक कार्यहरूमा प्रयोग हुने बोट बिरूवा तथा फफूलहरू ः चतुरभक्त राई

प्रकृति र मानवबीच अभिन्न सम्बन्ध रहेको कुरा दुमी किरात राईहरूले आजतक प्रयोग गर्दे आइरहेको बोट बिरूवा र फलफूलहरूबाट थाहा लाग्छ । राईहरूको सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यहरूमा आजतक प्रयोग हुदै आइरहेको बोट बीरूवा फलफूल र घाँसपातहरूको परिचय गराउने अभिप्रायले निम्न बोटबिरूवाहरूका परिचयात्मक विवरणहरू प्रस्तुत गरिएको छ । नोट ः यसमा प्रप्तभएसम्म क्रमश ः नेपाली , वैज्ञानिक र दुमी भाषागत नाम दिईएको छ । १. अडेली काँडा दुमी राईहरूको घरमा विषेश गरी चिन्ता गर्दा, ग्रह,दशासा सार्न, शेषान्तर खेद्न प्रयोग गरिन्छ ।यसकोसाथै यसको कोईलाबाट बन्दुकको बारूद बनाई विवाह उत्सवमा पनि प्रशस्त पड्काउने काम गरिंदै आएकोमा हाल यसको प्रचलन हटेको पाईन्छ । २. अदुवा,शष्लनष्दभच यााष्अष्लबभि, फिरू अदुवाको प्रमुख प्रचलन किरात राईहरूमा नै भएको हो । तर्सथ कुलवेद पितृदेवलाई चढाउनेदेखि लिएर खोकी लागेमा टोक्ने, स्वर बसेमा खोल्नलाई अदुवा पोलेर खाने, मसलाको सट्टा अदुवा पिसेर हाल्ने गरिन्छ । महिला गर्भवती हुदाँ अदुवा चोर्नु हुदैन बच्चाको हात वा खुट्टामा अनावश्यक औंला गाँसीएर वा अदुवाको जस्तै छावा पलाएर जन्मिन्छ भन्ने पनि भनाई रहेको छ । नागीरे (न्वाँगी,साकेला वा भूमिपूजक धामी ) वा सेले (बाहीरको लागुभागु धपाउने ) धामीले यसको प्रयोग गद्र्छ । नागीरेले नागु, तिधाम (सुखसान्तिको लागी गरिने घरयासी पितृकर्म ) गर्दा अदुवाको सिंगै बोटलाई करीब दुईबित्ताको फालसामा दुईबिटो बनाई टुप्पाभन्दा अलि तल जोल्ठई अगेना छेउमा राखिन्छ । पितृकार्य गर्दा पितृदेवका लागी चामल, चिन्डो, कठुवा, तोप्सु (बाँसका ढुङ्गो ) राखिन्छ । धामीले अदुृवाको टुक्रा र चिन्डोको जाँड यही अदुवाको बोटको बिचबाट अगेनामा पर्नेगरी मुन्धुम बखान्दै चढाउँछ । यसबाहेक हरेक दुमी किरात राईहरूले नयाँ अदुवा चोखो जाँड र नयाँ धान हरेक वर्ष आफ्नो पितृदेव अगेनालाई चढाउने कार्य –न्वागी गर्दा प्रयोग गदर्छन् । यस्तै धामीले फूकफाक गर्दा अदुवानै टोकेर फुक्ने, शिकारीले शिकार मार्दा अदुवा टोकी फुक्ने , बिमारी हुँदा रोग पत्ता लगाउन रोग निदाको लागि उचित धामीको खोजी गर्न र कुन धामीबाट उपचार गर्दा चाँडो निको हुन्छ भन्ने कुरा थाहा पाउन कचुर हान्ने (धामीद्वारा अदुवाको पतलो चोइटा काटेर संभाव्यता पत्ता लगाउने ) काममा पनि अदुवाको प्रयोग गरिन्छ । ३. ओखर,बगनबिलक चभनष्ब,फ्रसिबु ओखरको प्रयोग ग्रह दशा सार्न र किरातदेव बहिहाङको चाड तिहारमा राक्षसको टाउकाको प्रतीक मानी मूल दैलोको साँघारमा राखी सकेपछि चेलीले लोहोरो ढुङ्गाको सहायताले फेरी ढोका थुनेर घरभित्र फूलटिका लगाईने चलन रहेको छ । ४.उत्तिस, बलिगक लभउबभिलकष्क, बार्तिबु धामी विद्याअनुसार यदि मानिसको मुन्बु रूरी अथवा सातो वा अन्तप्र्रण उत्तिस जास्तो कमजोर रूखमा बसेको मानिसलाई दुखाई पिराई हुने, ग्रह दशा लाग्ने अनुमान गरिन्छ । त्यसैले धामीले त्यसरी उत्तिसमा बसेको मानिसको अन्तरप्राणलाई अरू नै बलियो मन्त्रद्वारा सार्ने काम गर्दछ्न् । ६. कचुर,ङेर्मा दुमी राईहरूको संस्कारमा कचुरको ठूलो महिमा रहेको छ । खासगरी व्याथा लाग्दा सञ्चो हुन नसके कुन चाहिं भामीले उपचार गर्दा सञ्चो हुन्छ भन्नलाई, कुन देवता वा ननिकोले छोएर सञ्चो हुन नसकेको हो भन्ने कुरा थाहा पाउन र सञ्चै मानिसको पनि अगाडिको अशाग्रह कस्तो छ भनेर पत्तो लगाउन समेत धामीले कचुर काटेर चितपोट, वृतको घेराभित्र कहाँ बसेको छ ? घेरा छोएको छ वा छैन आदिबाट ग्रह दशाको अड्कल गर्ने तथा व्याथा खेट्याउने काम गर्दछ । ७. कटुस मुसुरे ,अबकतबलयउकष्क तचष्दगयिष्मभक,इसिलिम एक जातको सानो कटुस । यसलाई नागिरे,सेले,झाकी वा अन्य प्रकारको धामी र साकेला भूमि पूजामा नाँच्दा मसीमदी (धामीलाई उसको बाटो खेद्न साथ दिने पुरूष र नारी नृत्य समुह ) हरूले हातमा सेउलीको रूपमा लिई नाच्ने र इसिलिम ÷इसिबु ) लाई केन्द्रमानेर वृत्त बनाई वरिपीि नाच्ने काममा प्रयोग गरिन्छ । यस बाहेक धामीको ढोलढयाङ्ग्रो बनाउँदा काठको प्रयोग समेत गरिएको पाईएकोछ । ८. काउलो ÷ग्लम्बु ÷गुम्फा नागिरे धामी बाहेक अन्य प्रकारका धामीहरूले चिन्ता या यस्तै झारफुकको कार्यमा सेउलीको रूपमा प्रयोग गर्ने र काउलो पानी एकैठाउँमा मुछेर बटुकामा राखी त्यसलाई बोक्सी डाईनीले दुख नदियोस भनी सांकेतिक घेराव गर्ने , आवश्यक परेमा त्यसलाई हतियारको रूपमा जगाई हानी पठाउने, धामीको बाटोघाटोमा अन्य धामी तथा बोक्सीहरूले दुःख दिएमा त्यसलाई हतियार तथा समाउने लिसो पासोको रूपमा लिई पक्रने वा हटाउने काम गरिन्छ । कुनै धामीले आफ्नो शक्ति देखाउन चिन्डोको जाँड वा चामलको काउलोको पात वा डन्ठीलाई छिन्ने कुनै बेला बेरामीको टाउकामा काउलोको डन्ठी राखेर जाँडले सो डन्ठीलाई छिन्ने काम पनि धामीहरूले काउलो नै प्रयोग गद्छर्न । यस बाहेक नराम्रोबाटो लिई मर्नेलाई चिहानमा काउलो ओछ्याई त्यस माथि सुताई गाडीन्छ । त्यसदिन केटाकेटीहरूलाई समेत सातो नजाओस बिमारी नहोस् भन्नका लागि लुगाफाटा बिषेश दौरा वा चोलीको तुनामा काउलोको पात बाँधी दिने चलन पनि रहेको पाईन्छ । ९.कागुनी ः भात जाँडको रूपमा प्रयोग गर्ने र चिन्ताहरूमा देशान मसान, शेषान्तर खेद्ने काम समेत कागुनीबाट गन्छि । १०. कालोदाल र मासी ः दालको तिहुन दुमी राईहरूको ठूलो सम्मानको तरकारी हो । तसर्थ घरयासी तथा विवाह कार्यमा यसको प्रयोग अधिक रहेको छ । ग्रह, खड्गो काट्दा सार्दा कासलाई सदबीउ – पलबीउको रूपमा प्रयोग गर्ने, पुसको मसान्तामा पकाएर माघे सक्रान्तिको दिन खाएमा गति परिन्छ भन्ने भनाईको कारणले सोही अनुसार पकाई खाने चलन पनि रहेको छ । साकेवा पूजामा गहुँ वा चामलको पिठोको नाग बनाउँदा मासको दनाको आँखा लगाई दिने चलन पनि रहेको छ । ११. काप्रा, खाल्ची ः लहरे काप्रा होस वा रातो दुमी राईहरूको आफ्नो दिबुमी (शिकारी देव ) कावे पूजा गर्दा त्यही काप्राको ठूलो–ठूलो रूखको फेद मुनी थानथपना गरी गर्दछन् । किनकी शिकारी काप्राको रूखमा बस्तछ भने उनीहरूमा प्रबल बिश्वास रहेको पाईन्छ । तर अर्कोतिर काप्राको रूखलाई कुकाट मानी घरमा प्रयोग गर्दैनन् । यसलाई जासीकाट (मरौटे काठ ) मानी यसका पातहरू शुभ काममा प्रयोग गरिन्छ । यहाँसम्म भनाई छ की किरातीको सकेला थानमा काप्राको रूख पलाएमा वा रहेमा त्यहाँ भूमी देव बस्दैनन् । केवल भूमेपूजामा भोग खान मात्र आउँछन भन्ने पनि भनाई रहेको छ शिकारीदेवको पूजा भनेको प्रायः किरातीहरूले मात्र गर्दछन । काप्राको घाँसपातदेखि यसको मुना टिपेर अमिलो गुबाको अचार बनाएर स्वादीलो गरी खाने गरिन्छ । यसको पातलाई अन्साई जर्ने काममा प्रयोग गरिन्छ । १२. कुकुरदाईनी , गङगेर दुमी राईहरूले कुकुरदाईनीलाई किरातको जेठो दाज्यू वा नायमको पहिलो सन्तान मान्दछन् । यसको लठ्ठी टेकेर हिडेमा हाँकेको ताकेको पुग्ने , भूत प्रेत, देशान, मसान, बोक्सी, डाईनी पिसाद केही लाग्दैन भन्दछन्। लौरो बनाई मूल दैला र जस्केलीमा राखेमा भुत, पे्रत,बोक्सी, दाईनी आँखा डाही केही लाग्दैन भन्दछन् । साथै धामीले ढोल ढायाङग्रो बजाउने गजोको रूपमा समेत कुकुरदाईनीको प्रयोग हुन्छ । कुकुर दाईनीको मुन्टाको तरकारी खाने चलन पनि रहेको पाईन्छ । १३ .कुरीलो बकउबचबनगक ाष्ष्अिष्लगकरचबअझयगकगक, साउने संक्रान्तिमा राँके धपाउँदा, अर्काको आँखीडाहीले दुःख बिमार भएमा, प्रगती मार्गमा बाधा परेमा त्यसलाई पन्साउन वा हटाउन कुरीलोको बोट उखालेर ल्याई अगेनामा धामीले मुन्धुम वाचन गर्दै रीतिथिकासाथ डढाउने गर्दछ ।त्यसैगरी न्वारान गर्दा बच्चालाई कोक्रोमा सुताउन अघि पनि त्यस कुरिलोको बोटलाई आगोमा पोलेर कोक्रोमा झाँक्ने गरिन्छ ।यसको अर्थ कोक्रोलाई भूलप्रेतबाट मुक्त गर्नु वा परपर हटाउनु हो । १४. कुनिन्डो खड्गो काट्दा, ग्रहदशा सार्दा कुबिन्डोको दाना काट्ने ,सार्ने वा तयसरी काटिएको , सारिएको अंसलाई पर दोबाटो चौबाटोमा पु¥याई मनसाउने गरिन्छ । यसबाहेक, बिवाह,भोजभतेर,किक्रा कार्जेहरूमा कुभिबनडोको अचार बनाएर खाने पुरानो चलन दुमी राईहरूमा रहेको पाईन्छ । १५. कुलुछे फूल, कुलुछे पूमा कुलुछे पूमा (कुलुछे फूल) दुमी किरात राईहरूको समुदायमा अत्यन्त लोकप्रिय सुगन्धित मुख्य फूलको रूपमा लिएकावे पाईन्छ । आजकालको अमेरीका,जापानमा निर्मित आधुनिक सेन्टले पनि प्रतिस्पर्धा गर्न नसक्ने लेकाली भूमिमा पाईने करीब दुई बित्ता लामो बोट भएको प्रायः साल्पाको आसपासमा पाईने एक प्रकारको फूल जसको जरा,पात,र डाँठ सबैको सुगन्धै सुगन्ध हुन्छ र यसलाई दुमी किरात पुरूष तथा महिलाहरूले दौरा वा चोलाको तुनामा सिउरिने ज्यादै मन पराउँछन । कपडामा सेन्ट राख्ने पहाडी कागजलाई धुलिया लाग्न नदिने, लुतो आँउदा दल्ने काममा पनि यसलाई प्रयोग गरिन्छ ।तसर्थ यसलाई अति रूचिका साथ माला समेत बनाएर कोठा, बाकसमा राख्ने वा घाँटीमा गहनाको रूपमा समेत लगाउने चलन छ ।यहि महिलाले गर्दा साल्पा जानेहरूले मुख्य कोसेली ल्याई साल्पा नजानेहरूलाई दिने चलन रहेको पाईन्छ । १६. केरा ,डेलक्सी केरासंग दुमी राईहरूको ठूलो धार्मिक सांस्कृतिक सक्बन्ध रहेको छ । विशेषत ः एक प्रकारको चरा जो केराको बुङगामा रहेको मुनाको रस खानलाई आँउछ । त्यस चराको मासुलाई मोधाम (देवातालाई चढाइने सिकुटी मासु ) को प्रयोग गरिन्छ ।त्यतै पहिले पहिले मानिस मरेर गाडीसकेपछि पुनः बेलुकी सेर (चुल्लामा बस्नको लागि आमन्त्रण गर्ने प्रथा ) मा लगाउँदा केराको बोट काटेर मुर्दा झै लडाएर कपडाले छोप्ने र धामीले बखान गर्दे मृतात्मालाई पितृमा डाक्ने चलन थियो । पितृमा गयो गएन र मृतात्मा कति मात्रामा दुसी वा बेखुसी भयो भनेर जाँच्नको लागि कपडालाई उघारी शरीरमा लागेको घाउ हेरिन्थ्यो र धेरै घाउ देखीएमा त्यसलाई नराम्रो मानिन्थ्यो । तोमा, खोमा र खक्चिलिपुको वृतान्तमा तोमा र खेमाले खक्चिलिपुलाई एक्लै छोडेर हिंड्दा उनको सिरानीमा कर्द र खुट्टाको छेउमा केराको बोट रोपेर हिंडेका थिए । भाई उठ्दा पहिलो पट्क त्यही केराको बाटलाई देखी कर्द ले डर दिदैं केरा पसाउन लगाई त्यही खाएर भोक मेटेको बर्णन पाईन्छ । अहिले केराको बोटलाई धामि चिन्तामा ग्रह दशा सार्दा वा खड्गो काट्दा (केराको बोटलाई रोगको एउटा प्रतिक ठानी त्यसलाई एकै छप्कोमा छिन्ने काम ) प्रयोग गरिन्छ । यसलाई कहिले काँही डल्लै दोबाटोमा लगी मनसाउने काम पनि गरिन्छ । यस्तो खड्गो काट्दा घरको जहान सबै जम्मा भएमा मात्र काट्नु पर्छ नत्र भने प्राय ः मनसाउने प ्रचलन रहेको पाईन्छ ।त्यस्तै याम्लो (केराको पात ) लाई चिन्ता गर्दा चोखो भूईमाथि दोब्बरपारी ओछ्याई त्यसमाथी चामल राखिन्छ । र त्यसमाथि देवता र चिन्डोहरू राखिन्छ । पितृ पूजा गर्दा पनि केराको पातमाथि भात हाल्च्याउने (राख्ने ) गरिन्छ भने विवाहमा कुखुराको रगत (हाईकु ) केरकै पातमा खसाई देखाउने चलन रहेको छ । त्यस्तै अन्य पुजाहरूमा पनि केराको पातलाई चोखो ठानी प्रयोगमा ल्याईन्छ । १७. कैजमल,छर ढोल बनाउन र घरको सागर बनाउनलाई यही काठ उत्तम मानिन्छ । सँगुरलाई पानी ,चारो ,खाना दिने कठको डुँढको रूपमा पनि प्रयोग गरिन्छ । १८. कोइरालो ,दबगजष्लष्ब खबचष्भनबतब,जिम्बु जुनसुकै धामीले ढोल र ढयाङग्रो बनाउनको लागी प्रयोग गर्ने एक उन्नत जातको काठको रूपमा प्रयोग हुन्छ । फूलको तरकारी खाने पुरानै प्रचलन हो । १९. कोदो ,लुजुम नारी होस् या अन्य,धामी चिन्तामा एक पाथी कोदो सुरूमी (धामीको गुरूको भाग,शिकारी देव वा धामीको शिर ) भनी राखिन्छ । त्यसबाहेक नया कोदोको चोखो जाँड बनाएर न्वागी तथा घरयासी पितृदेव गर्दा चढाउने गरिन्छ । कुनै नागिरे धामीले तिधाम गर्ने (सुखशान्तिको लागि गरिने पितृ कर्म ) सालको पातमा कोदोको रोटी पोलेर पितृलाई चढाउने पनि गरिन्छ विवाह कार्यमा कार्यमा कोदोको जाँडको माईत राख्नेदेखि लिएर मर्दा मर्नेलाई मुखमा जाँड नै ख्वाएर संस्कार्न लगिन्छ । लाश लैजाँदा उल्टो ढुंङ्ग्रोमा राखिएकावे जाँडले बाटो देखाउदै लगिन्छ । मर्दा हरेक घरको जाँडको छोक्रा बटुल्नपर्छ र त्यही जाँड मर्नेलाई ल्वाउनपुर्छ । यसै गरी खड्गो सार्दा वा काट्दा सतबीउ पलबीउको रूपमा प्रयोगमा ल्याईन्छ । २०. खर ः धामी चिन्ताको समयमा खडेगो काट्दा सांकेतिक रूपमा बलमघर (मृतव्यक्तिहरू बस्ने घर )बनाई त्यसलाई खरले छाउने र पुनः धामीकावे विधिअनुसार त्यसलाई जलाएर भत्काई मृतआत्मालाई बाटो छेक्ने वा मृतआत्माकावे घर जलाएको भन्ने अर्थमा खरको प्रयोग हुन्छ । २१. गुराँस,चजयमयमभलमचयल यचदयचभगm,दप्तेबु ः बरन्डीमा फुलको गुच्छा बनाई राख्ने, ढोल ढयांग्रोको काठ बनाउने, बन्दुक, खुकुरी,कर्द,कचिया,हँसिया आदिको बिड बनाई लगाउने काम गरिन्छ २२. चन्दन रातो होस वा सेतो चन्दन देवी देवताहरूको पूजामा चन्दनको काठ घोटेर लेदो निकाली देवता र हातहतियार लाई लगाउने र विशेष तिहारमा चेलीहरूले माइती पूज्दा पनि चन्दनको प्रयोग कसै कसैले गर्दछन् । ‘माईतीलाई पूजौंला भन्थें हे राजै सिन्दुरै तिका जुठो भो, चन्दन् घोटी लाउ’ भन्ने मारूनीकोगीत पनि रहेको पाईन्छ । २३. चाप, वाल्बु फूलकावे सुगन्ध र सौन्दर्य भएको चाप दुमी राईहरूको घर काठ लगाउन पाए चाँप फूलेजस्तै घर फूलिरन्थ्यो भनी जिब्रो च्च ’ पार्छन्। चापको फेदमुनि थानी वा अन्य जंङगली देवीदेवताहरूको थान थपना गरी पूजाआजा गर्ने लामावे प्रचलन दुमीराईहरूमा रहेको पाईन्छ । २४. चिउरी,mभष्यिकmब कष्mउष्अिषयष्बि,याल्सीबु ः चियरीसंग दुमी राईहरूको सामाजिक, धार्मिक तथा साँस्कृतिक सक्बन्ध रहेको पाईन्छ ।व्यक्तिको जम्मदेखि मूत्यूसम्म गरिने हरेक कर्महरूमा चिउरीकावे पात र पातबाट निर्मित टपरा दुनाकागे प्रोग हुन्छ । जन्मदा क्रमशः न्वारान, पाीनी,गुन्युचोलो÷छेवर गर्दा छोर भए केश काट्दा चोलीले टपरामा केश थाप्नुपर्छ । दुनो टपरामा पितृदेव चुल्लाको पूजा सामग्रीहरू (चामल,अदुवा,मासु,मोधाम) पितृदेवको लागि भनी राखिन्छ । घर बाहिर गरिने जङलंगी देवहरूको पूजामा यही टपराको प्रयोग हुन्छ । विवाहमा जनतीलाई खाना ख्वाउने टपरादेखि बेहुला बेहुलाई बरन्डी,लोकण्टा,लोकण्टीलाई सानो बरन्डी समेतको व्यवस्था चिउरीकै हरियो पातको गाँसिन्छ । त्यतै क्रियाकाज,दशाग्रह,खड्गो सार्दा वा काट्दा टपरानै प्रयोग हुन्छ ।भने क्षेत्री बाहुनको प्रभाबमा परी रूद्री बालन,सप्ताह लगाउने राईहरूको टपरकौ साहारा लिनु पद्छ । २५. चिन्डो,खरवा ः चिन्डाको सम्बन्ध दुमी किरात राईहरूसंग मात्र हैन सम्पूर्ण किरात राईहरूसंग लामो सम्बन्ध रहेको पाईन्छ । पारूहाङ र सुम्निमाले आदिकालमा पानि जमाउने भाँडोको रूपमा सर्वप्रथम चिन्डोकै प्रयोग गेरेका थिए । हिजो आज दुमी किरात राईहरू जम्मदेखी मृत्यसम्मको संस्कारमा चिन्डोको प्रयोग गर्दै आएका छन् । चिन्डो धामीको प्रमुख हतियार हो । पितृदेव गर्दा, साकेला पूजा गर्दा चिन्डो चाहिन्छ ।चिन्डोमा चोखो रक्सी वा जाँड लगाएर ठाँउ ठाँउमा बाटो थुन्ने, खोल्ने बाधा बनधनहरू लगाउने, काट्ने, शक्ति प्रदशर्न गर्ने वा बिमारीको उपचार गर्दा बाँस, मालिङगो,निगालो काउलोको डण्ठी छिन्ने काम पनि चिन्डोको जाँडद्वारा नै गद्छन् । २६. छेबेम् ः मकैको दाना भन्दा थोरै सानो र डल्लो आकारको गेडा हुने, हेर्दा जुनेलोको आकारको बोट हुने, फल दिने एक जातको खाद्य बोट हो छेबेम् । किरातीहरूको पहिलो खाद्यान्न नै त्यही थियो भन्ने भनाइ छ। अहिले यसको गेडा कुखुरा, सँगुर वा बाख्रा भेडाहरूलाई ख्वाउने प्रयोग गरिन्छ । २७. जोगी फूलः प्रयः कात्तिक र मंसिरमा फेरी लगाउन आजउने फेरीवाल जोगीलाई दान दिंदा दिइने फूल जसको रंङ् र आकार सयपत्रिभन्दा भिन्न सानो हुन्छ । २८. ढुङग्रे बाँस, तरू पानीखाने घयाम्पो ग्राग्रोको विकल्प नहुदासम्म बाँसको धिरीमा पानी भरेर जमाउने, पिउने गरेका थिए । अहिले पनि कतै कतै यस्तै प्रचलन रहेको पाईन्छ । गोठको ढुङग्रदेखि नुवाङ्गी, तिधाम छमदम (नाम राख्न गरिने कर्म ) गर्दा पितृदेवको पस्जा गर्दा, विवाह,भूमेपुजा,नरनातालाई सत्कार गर्ने कर्ममा पनि बाँसको तोम्बा वा तोप्सु प्रयोग गरिन्छ ।भने मर्दा चुलोमा मृतकलाई डाक्ता समेत तोप्सुको प्रयोग गरिन्छ ।यी सबै समाग्रीहरू ढुङ्ग्रेबासको सल्मेटो पाटालाई राखेर बनाईन्छ ।यसको प्रचलन प्राचिन थियो भन्ने आधार अहिले पनि दुमी राईहरूकावे नागिरे वा ताया (जान्ने सुन्ने ) बुढाहरूले “ हादबुक,धिरीतुङो,मूतितेल्ङो,सम्निमा बाखैमा सुिम्नमा बाखैमा ” भनेर रिसिय वा मुन्धुम (देव भजन ) गाउँदछन् । यसको भावार्थ धरतीको माटोमा गर्भ रहेर जन्मेको मूर्ति जस्तो तेलीय पदार्थहरूबाट बनेको जीब,धिरीमा पानी खाएर हुर्केको,सुम्निमा माता भनिएको हो ।माटो ताँबा वा पित्तलको गाग्रीको प्रयोग नआईसकेको अवस्थामा यस्तै धिरी ढुङ्ग्रोको प्रयोग गरिन्थ्यो ।यसबाहेक यसको तामाको तरकारी,बयम,अचार बनाई स्वद गरी खाने चलन पनि पाईन्छ । २९. तामार्के,खिप तामार्के कालो र सेतो दुई थरीको हुन्छ । यो दुबै थरीको तामार्के दुमी राईहरूको संस्कारमा अत्यन्त प्रयोग हुन्छ ।विषेश ः यो धामी चिन्तामा ठूला– ठूला ग्रह काट्न खड्गो काटन् प्रयोग हुन्छ ।मानिस कुखुराको पेटमा जुका पर्दा जुका मार्न यसको रस खान दिईन्छ । कतै कतै दुमी राईहरूको घरको आगनमा तामार्केको गानो रोपी त्यसलाई ड्ड बनाएर पानी जम्मा गर्ने र कुखुरालाई पिलाउने गरेको देखिन्छ । ३०. तीते पाती,बनबउभतभक कmष्तबलब, सुपे ः पारू नायमको सबभन्दा पहिलो घर यहि तितेपातीको डन्ठीलाई टुप्पमा बाँधेर मुनिबाट बस्ने गरिएको थियो भन्ने भनाई छ । तर्सथ पारू नायमको कालको यो वृक्ष अहिले पनि घर चोख्याउदाँ,माइती पुज्दा,मलामी जाँदा चोखिने कार्यमा दुबो सहित चोखो पानिले छर्किने, सातो बोलाउँदा गडुवाको मुखमा दुबो पातिको मुठा राख्ने,बिरामी पर्दा वा ंिसंया लाग्दा सुँघने,सिंया,वायू, नानिको लाग्ला कि भनेर सँुघने वा टाउका,े गोजी, तुनामा सिउरी राख्ने, सुत्केरी चोख्याउँदा, बालककागे कोक्रो भए त्यसमा पनि सिउरिने, मासी परेमा चपाएर रस खाने, धामीले फूकफाक गर्दा प्रयोग गर्ने, पातीले नुहाई चोखिने,बाख्रालाई घाँसपातदेखि बाख्राको मासु खाँदा चोखिने उपाय गर्ने, देव पूजामा प्रयोग गर्ने,छेत्रीबाहुनहरूले सँगुरको मासु खाँदा यही तितेपातीले चोखिएर घरभित्र पस्ने गरेको पाईन्छ ।मल खाद बनाउने काममा पनि प्रयोग हुन्छ । ३१. दार,वार दुमी किरात राईहरूको वैवाहिक परम्परामा ठेका, कठुवामा रक्सी राखी केटी माग्न जाने, राम्रो कठुवामा सगुन गर्ने, दुनेरी ठेकी हर्पे,( मन्दनी काठ ) दारकै बनाईन्छ ।रोटीको पिठोमा दारको बोक्रा हाल्दा रोटी फन्कीन सजिलो हुन्छ । दार जन्मेदेिख मृत्यु हुँदासम्मको लोक व्यावहारमा प्रचलित हुने रूख हो । यसको कठुवा भएसम्म अन्य चलाईदैन । रीतभाँत कोसेली सवैमा यसको प्रयोग हुन्छ । ३२. दुबो, चारी ः अर्कालाई सराप्नु प¥यो भने तेरो घरमा दुबो उम्रियोस् भन्ने गरिएको दुबोको महिमा दुमी राईहरूमा यत्रतत्र छन् । दशैमा या विवाह कार्यमा आशिक दिंदा दुबो झै फैलिरहनू भन्ने दिईन्छ । हरिताल (रोगलाग्ने अखाद्य वस्तु ) पर्दा बिरामीको टाउकोमा राखिएको पनि र तेल हालेको बटुकोमा दुबो र पातीको सानो मुठा पारी घुमाई घुमाई मन्त्र बाचन गर्दै हरिताल झिकिन्छ । चोर पक्त लगाउन धामी ज्योतिष आदि कुन चाहिंबाट फलिफप हुन्छ भनी पत्ता लगाजउन पानि जोखाना हान्दा चोखो दुबोको प्रयोग हुन्छ । ३३. धान, जम जन्मदेखि मृत्युसम्म प्रयोग हुने खाद्य वस्तु धानको बालालाई अलि तलै काटेर लामो बिटाबाट राम्रो पुतली बुनी मुठी सार्ने, बउीलाई सुकाएर त्यसलाई रंगिन धागोले बाँधेर विभिन्न आकारको फूल बनाउने र बाबु माईतीलाई सम्मान स्वरूप छोरीचेलीले चढाउने पुरानो चलन रहेको छ । यसबाहेक बालबच्चाहरूको न्वारान,पास्नी,गुन्युचोलो,छेवर र विवाह गर्दा सगुनको रूपमा आफूलाई मानेको दमाईलाई नाङ्लोमा पाथी धान त्यमाथि दियो बालेर रक्सी र रीतअनुसारको दस्तुर भेटी राखी दिईन्छ । त्यसबेला दमाईले सहनाई बजाई रीतअनुसार नै सम्बन्धित पक्षलाई आशिष दिने गर्दछ । ३४. धान, घैया ः घैया धान किरात राईहरूको उहिलेदेखि नै प्रयोग गर्दै आएको कुराहरू पुर्खाहरूले गर्दै आएको पाईन्छ । वास्तावमा अन्य धानको प्रचलन, पछि मात्र शुरू भएको हो र त्सभन्दा पहिले चाहि घैया धान नै प्रयोग गरेको प्रमाण किरात आदिम पूर्खा खक्चिलिपुले ढुक्कुरको गाँडबाट बीउ झिकी कागुनी,घैया धान,कोदो,छेवेम आदि लगाएको कहानी गरेको पाईन्छ । ३६ं निगालो, खिकन्दु ः धामीले हातमा खेलाउने दुईटा फुर्के,चिन्ताकै लागि चाहिने तीनतले फूर्के,भूत प्रेतलाई छेक्ने बङखेर (झकारो ) बनाउने शक्ति प्रदर्शन गर्नलाई निगालोको बोटलाई धामीहरूले चिन्डोको जाँड्ले एकैचोटमा छिन्ने काममा प्रयोग गर्दछ । त्यतै घरको डालो,नाङलो, छाजन, डोको, घुम मोहला,डोरी,भार,छेम (अदुवा र यस्तै पितृत्व सामग्री राख्न बनाईने सानो भार) डेली,भूने (धामीको सामग्रीहरू राख्ने डेलीको सानो रूप) आदी यसै निगालोबाट बुनिन्छ ।

केहि नेपाली - दुमी अङ्क सि - ० ( सुन्य) तुक् - एक सक् - दुइ सुक् - तीन बुक् - चार नेक् - पाच् रेक् - छ सेक् - सात् उक् -आठ नुक् -नौ तुक्सी -दश् तुक्तु - एघार तुक्स - बार्ह

केहि नेपाली - दुमी नाम मेइसी - भैसि दाब्दौ - गोरु बी -गाइ पो - सुँगुर् फु - कुखुरा ख्लिबा - कुकुर् छ्वारा - बाख्रा दाब्दौ - गोरु जा - भात् का - तरकारि रुम - नुन् कङ्कु - पानी गु - कपडा किम - घर् मिनु - मान्छे

चेन्किम - बिद्यालय

केहि नेपाली - दुमी सम्बोधन मामा - आमा पापा - बुवा पेपे - दाइ वा - भाइ नाना - दिदि पिपी - बजु चुछु - बाजे फोपो - काका छिचिम - काकि

तेतेउ - बडाबाबु तेतेम - बडिआमा आङु - म इङ्की - हामि

केहि नेपाली - दुमी अङ्गको नाम मिक्सी - आखा दख्ल - टाउको दो- केस् तुबु- निधार् ङिचो- कान् गन्दरी - घाटि खुर - हात् मुपु- पेट लुमु - कलेजो चुवा - मुटु चिस्किल - आन्द्रा फलु - खुट्टा सन्दी - नङ् छम्सी - औंला




(दुमी ब्र/ब (दुमी भाषा) ) इङ्की मीक्छेनाक्छे ः ब्र का रीदुम्हदुम्

ब्र आक्तीम् तुक्देउ दुम्तीयो होपुपो नुःगोबीम् तुम् पक्सा लाम्दु आना छुक्ता । ब्र इङ्की मीनु–मीनुबी यो खे–खे छुक्ता । आसीआ मो ब्र रुङ्ता, मो जेता, मो कुक्ता खलआ चुना, कोनायो चाप्तीन । हीतोआ दुमोङा ब्र यो कुक्तानी, चुक्तानी । तेसो कोनाचुना खानुक्साङा यो आना छुक्ता । मीनुआ आसीआयो लाम्लु मोयो कोक्तीम् छुक्तान । मामाआ आवाक्तीका ता पुखुबी फलु ख्रीम्तीम् बीका जाखा खल तुम् चेइसीतो खक्तीम् छुक्ता । तेसो चेइसीक्तीयो खलबीका लाम्लु होपुपो मामापापाआ जीक्सा का जीसो हाम्हम् होपुपो ब्र (मामा ब्र ) ङा चेइसीक्ती । ब्रकायो तुतुहेङा होपुपो रीदुम्हदुम यो कोक्सो, चेइसीतो खक्ती । हीतो बर्सो खक्ती मोदु खेम् तुम्हाम् यो चेइसीतो, कोक्सो खक्ती । तेसो चेइसीक्तीम्, कोक्तीम् तुम्हामङा इङ्की रीदुम्हदुम् आक्ती । आझो राज्य थुक्साहाम्आ तुक्ली ब्र, तुक्ली रीदुम्हदुम तु ङा खोती तुक्सा उदुवा मुनी । माम् ब्र, रीदुम्हदुम् ङा खेम् झारा सुथेम्बी पुक्नी । तुक्ली ब्र, धर्म का रीदुम्हदुम् खेम्थेम्बी सासन मुक्सा हतेर बनेमुनी । तुक्ली ब्र, का रीदुम्हदुम् तुङा घल्सा हाम्आची । ब्र, रीदुम्हदुम् आक्सा तुम् आस्पो यो घल्सा–खामा छुक्तान । ब्र जीक्सा का रीदुम्हदुम् मुक्सा तुङा दुमो–खामा हाम्छुक्ता आक्सा तुम् हीयोयो माचुक्नीन । मो छुक्सो खुचीयो दुमो ब्र, रीदुम्हदुम्हाम् बर्ना, पना मादोक्न । जाखा चाम्सो खुची । आझो राज्यआ झारा ब्र का रीदुम्हदुम् तुक्ली मीक्सीरुआ सेन्ना माचाप्नाआ दुमो ब्र का रीदुम्–हदुम्हाम् आम्ना चाम्सो खना नीरीम् गोता का चाम्ना बातीम् गोता । तेसो ब्र का रीदुम्हदुम् चाम्सो खना होपुबीङामा मोदु खानुक्सा मोनो । पृथ्वीनारायण साहपो नेपाल एकीकरणबीका राणाकाल का पञ्चायतकालतुम्बु हपीयुयो नेपालबीम् खेखे ब्र का रीदुम्हदुम्हाम्आ बर्ना, पःना मादोक्नीन । माम् छेम् बिङा तुक्ली ब्र, तुक्ली धर्म का तुक्ली रीदुम्हदुम् झारा सुथेम्बी पुक्नी । पञ्चायतकालपो लखाकायो नेपाल अधीराज्यपो संवीधान, २०४७ आ भुखेप् नेपालपो खेखे खोम्बी मामाब्र बी जीक्सा खल ब्रहाम् नेपालपो राष्ट्रीय भाषा आस्सो संवैधानीक व्यवस्था छुकुम्बीका खेखे सुपो ब्र का रीदुम्हदुम्आ बर्ना, पना दोक्नी । खेखे ब्र का रीदुम्हदुम्हाम् चम्सीतो पाखा लन्ची । झारा सुहाम् ओपुपो ब्र का रीदुम्हदुम् कीर्ना, प्यार्नाहु हाम्थुम्सी । मोखोयो मयोतुम्बु दुमो ब्र का रीदुम्–हदुम्हाम् चाम्ना नीरीम् ग का हीतो चाम्ना बातीम् ग । नेपालपो अन्तरीम संवीधान, २०६३ भाग १, धारा ५ (१) बी नेपालबी जीक्सा खल मामाब्रहाम् ‘राष्ट्रभाषा’ छुक्सा, भाग ३, धारा १७ (१) बी झाराआ कानुनबी छुक्खे होपुपो मामाब्रबी पढेछुना दोक्साका (३) बी नेपालबी मुक्सा झाराआ होपुपो ब्र, लीपी, रेवस, रीदुम्हदुम् कीर्ना, प्यार्ना दोक्सा तुम् चम्सीम् गोता । ताम्आ झारा सुबी होपुपो ब्र का रीदुम्हदुम् कीर्ना, प्यार्नाबी सो गुरीम् गोता । मोखोयो ब्र का रीदुम्हदुम् राज्यपो यो बुलुचासु आस्सोका कीर्ना, प्यार्नाबी नुसी माबीनाआ हीतो ब्र का रीदुम्हदुम् चाम्सो खुस्थीङ्ता । दुमो ब्रला पढेमुसोका दुमो ब्र का रीदुम्हदुम् कीर्ना, प्यार्ना चाप्ती, खामा मीनु छुक्सा सुहाम्पो ब्र का रीदुम्हदुम् कीर्ना, प्यार्नाबी चुःचु बीकाङा ब्र का रीदुम्हदुम्पो दुबी दुमो ब्रला पढेमुक्तीखो दुमो खानुक्सा छुक्सा तुम् चुक्साकोक्साआ बात्तानी । संसारबी खलबीका दुमो मामाब्रपो रेकर्ड तुक्सा अन्तर्राष्ट्रीय संस्था क्गmmभच क्ष्लकतष्तगतष्यल या ीष्लनगष्कतष्अ ९क्क्ष्ी० कायो वीस्वबी सेक् हीम् तुक् सीम्बीका दुमो ब्र गुक्सा तथ्याङ्क गोता । बीस्वबी खलबीका दुमो ब्र जीक्सा पा (बा) पपुवा न्युगीनीबी उक् सीम् सक्सी (८२०) ब्र हाम्जेता । नेपालपो यपाकाम् मीनुख्रीस्सी वी.स. २०६८ आ नेपालबी तुक् सीम् सक्रे (१२६) सु का तुक् सीम् सक्सु (१२३) ब्र सेमुतीम् गोता । नेपालबी छुम्पो (खा) ÷रुजु (जा) मीनु सक् क्रीम् रेक्बु लीम् नुक्बु हीम् नेक् सीम् बुक् (२,६४,९४,५०४) पु बी दुमी सुक् हीम् नेक् सीम् सेक्सी (३,५७०) पु लस्ब्ँँ का बुक् हीम् सेक्उ (४,०७८) पु मीस्मा मुसोआ सेक् हीम् रेक् सीम् सुक्उ (७,६३८) पु दोक्ती । मीनुख्रीस्सीबि दोख्खे झाराआ दुमी ब्र ने हाम्जेतानङा मोखोयो पीचीचीबी सक् हीम्बीका दुमोआङा दुमी ब्र जीक्तीहेङा लोता ।

क्यानेडीयन पत्रीका ‘दी स्टार’ आ खुचीम् जीलो सक् बि बीस्वबी गुक्सा सेक् हीम् ब्रगोबी ताम् सताब्दी मुस्तायो तुम्बु फ्या(बा) ब्र चाम्सा आस्सो दुमी ब्र जीक्सा मीनु सन् २००७ बि उक् पु तुङा गम्, तुक्बु दीनबी तुक्ली ब्र चाम्थीङ्ताम् ब्र चुक्साकोक्साहाम्पो तुम् चम्सीम् ङीबी तुक्तु ली चाम्नाबातीम् ब्रगोबी नेपालबीम् दुमी ब्र यो गोता का ब्र चाम्ना चाम्नाबातीम् जनावर का चुङ (बा) पो सुकायो घाम्नीम् आक्सा ङी कान्तीपुर पब्लीकेसन्सपो नेपाल साप्ताहीकबी (संकटमा भाषा, १५, बैशाख) चम्सीम् ग । दी स्टारआ दुमी ब्र जीक्सा उक् पु तुङा हाम्म आना वालाली खोयो दुमी ब्र चाम्नाबातीम ब्र छुकुम् तुम् छीङ्ना चाप्तीन का इता । ब्र का रीदुम्हदुम् आक्सा तुम् हीतो जीसो, चेइसीतो खक्ती मोदु कोक्ती, चेइसीक्ती । हितो जिक्तीन, चेइसीक्तीन मोदु कोक्तीन का चामुस्सो खक्ती । समाजसास्त्रको संरचनात्मक प्रकार्यवादीहाम्आ दुमा (बा) खेखे रेवस्, रीदुम्हदुम्, धर्म, ब्रहाम् दन्सोका बनेछुकुम् छुक्ता । ताम्मुआ होपु–होपुपो उदुवा मुतानीम् छुक्ता । दुमाबी ताम् तुम्हाम् लीस्बाक्ना उदुवा मुुतायोमुनाम् छुना छुक्ता । उदुवा मुना चाप्तान, लीत्ताखो माम् मीस्ताका खुस्ता, चाम्ताका खुस्ता । उदुवा मुमुक्सा आक्तीम् दुमा का दुमाबी मुक्सा इङ्की मीनुङा छुक्ती । तेसो सेङ्तीयो इङ्की दुमीहाम्पो रेवस्, रीदुम्हदुम्, धर्म, ब्र आ उदुवा मामुनाआ का इङ्कीआ उदुवा मुमामुनाआ ङा दुमीहाम्पो ब्र का रीदुम्हदुम् चाम्सो खुस्थीङ्ता । दुमी ब्र जीक्सा मीनु आतासाबा ने पीची चाम्सो खक्थङ्ती । जीना लेस्सो खक्सा खो ने मङायो चाम्ताङा । तेसो चाम्सो खुस्ताखो आप्लो इङ्कीङा यो चाम्ती । इङ्की दुमी देलहु दुस्पीछारु, चुःचुमान्चु खलआ हाम्जेथीङ्ताङा मोखोयो आझो हेद्दु ब्र जीक्सा का रीदुम्हदुम् कोक्सा दोक्तीन, मुक्तीन । खम्बी मुक्ती, हुप्पाक्तीखोयो इङ्की मीक्छेनाक्छे, छेन्लाम् ने होपुपो ब्र का रीदुम्हदुम्आ ङा आबीक्ती । मकाखी तेयो इङ्की ताम् इङ्कीपो ब्र का रीदुम्हदुम्आङा दुमी आस्सोआ छेइसीन्पो गोता । देलकीम्बीका पाखा खम्बी मुक्ती, खक्ती, खीर्सीक्तीयोयो आसीआ आनी आसी ? खम् रदु आस्सो सीवा आजेक्तीयो आङु दुमी रदु आना चाम्पो गोता । इङ्की पो ब्र का रीदुम्हदुम् मागनोम्खो इङ्की चाम्ना न्यार्पो छुन्पोहा । मीनु खामा मुक्तीखोयो खेम् सुहाम्पो हेङाङा दुमीहाम्पो यो होपुपो ब्र, रीदुम्हदुम्, रेवस् गोता । तुक् वातो (खा) खेम् वातोतुम्बु हुपास्तायो हीतो ब्र, रीदुम्हदुम्पो सब्दहाम् चाम्ना चाप्ता । इङ्की दुमीहाम्पो यो पिचि ब्र, रेवस्, रीदुम्हदुम् चामुम् छुना चाप्ता । ब्र का रीदुम्हदुम् चाम्सो खुस्तायो आप्लो तुक्ली सुङा चाम्ना चाप्ता । ब्र का रीदुम्हदुम्कायो हेम् सु पोयो मीक्छेनाक्छे, छेन्लाम् जोडेछुकुम् छुक्ता । मकाखी इङ्की दुमीहाम्पो यो मीक्छेनाक्छे, छेन्लाम् यो इङ्कीपो ब्र का रीदुम्हदुम्कायोङा गोता । तेयोतुम्बु ताम्र ब्र का रीदुम्हदुम्आङा खेम्बीका फइसीन्पो गोता का दुमी आस्सो छेइसीन्पो यो गोता । ब्र का रीदुम्हदुम् चप्नाका तुना चाप्सा, मीनु दुमो मुक्साहाम्पो ब्र का रीदुम्हदुम् आजीयो खामा मीनु मुक्साबीका हाम्लीचीम् ङा गोता । चप्तीका तुक्तीम् ब्र का रीदुम्हदुम् आप्लोतुम्बु गोजोता । ब्र का रीदुम्हदुम् कीर्नाबी चम्स्तीम् दस्तावेजपो घल्सा महŒव छुक्ता । दुमी ब्र का रीदुम्हदुम् कीर्ना दुमी रदु फन्सीकीम्आ दुमी–नेपाली–अग्रेंजी सब्दकोस लाना निरिम् गोता । ताम्आ इङ्की दुमीहाम्पो ब्र का रीदुम्हदुम् थुनाम्पो चोबी नो घ्राखे घ्रामुत्ताका तिताङा । अपीबारा जीङ्खे इङ्की ब्र का रीदुम्हदुम् जीङ्मुत्ताङा । का इङ्की दुमीचुपो ब्र का रीदुम्हदुम् कीर्नाबी रुसुखम् (बा) छुक्सोका रीफुम् गोता । ब्र का रीदुम्हदुम् मीनुआङा बनेमुन्पो, चेइसीन्पो का तुक्ली वातोआ खेम वातोबी बीन्पो छुक्ता । मीनुआङा बनेमुन्पोका तुक्लीला खेम्आ चेइसीक्सा, तुक्ली वातोला खेम् वातोबी खुस्ताम् छुक्ता । तुक् खोम्बीम् रीदुम्हदुम्, रेवस खेम् खोम्तुम्बु हुप्पाक्सा उदुवा यो ब्र आङा मुता । इङ्की तुक्ली आक्सा का हेम् सु यो तुक्देउ मुक्साका तुक्सा उदुवा यो ब्र का रीदुम्हदुम्आङा मुता । ब्र का रीदुम्हदुम् मान्दु मीनुपो रीराम् फ्या छुक्ता । ब्र का रीदुम्हदुम्आ हेम् सुपोयो आझोम् तुम् कुर्ताम् छुक्ता । मःकाखी मीक्छेनाक्छे, छेन्लाम् आक्तीम् इङ्की ब्र का रीदुम्हदुम्ङा आना छुक्ता । मुची ।।। (मामाब्र – मातृभाषा, लुखा – अन्त्य, बा– बाक्सिला, चुक्साकोक्सा – विज्ञ, पा – देश, मीनुख्रीस्सी – जनगणना, छुम्पो – जम्मा, खा – खार्मी, रुजु – जम्मा, जा – जाल्पा, पु – जना, फ्या – आधा, ङी – समाचार, चुङ् – विरुवा, घाम्सीना – तुलना गर्नु, दुमा – समाज, वातो – पुस्ता , रुसुखम् – मुलखम्बा, मीक्सीरु – दुष्टि) (नेपाली र दुमी भाषामा भएका शब्दहरुलाई सकेसम्म ठेट भाषामै उल्था गरिएको छ र कति पय शब्दको ठेट अर्थ नभएमा सामान्यकरण गरेर सकेसम्म उस्तै अर्थ दिने गरी राखिएको छ ।)

कीर्तिकुमार दुमी राई माक्पा–६, नोरोदेल, खोटाङ

{उर्जुम इसिलिम खृस्सी १५ (स्रोत - इसिलिम अङ्क -१५ ) }