दुहबी गोल्डकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुहबी गोल्डकप
क्षेत्र नेपाल
समूह सङ्ख्या८ (२०७३)
वर्तमान विजेतानेपाल आर्मी क्लब (१ पटक)
दुहबी गोल्डकप २०७३

दुहबी गोल्डकप मोनमोहन दुहबीको सम्झनामा आयोजना गरिने फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता दुहबी रंगशालामा सञ्चालन हुने गर्दछ।

यस फुटबल प्रतियोगिताको चौथो पटकको संस्करण नेपाल आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई सडनडेथमा १-० पछि लगाउदै पहिलोपटक जितेको थियो ।

इतिहास[सम्पादन गर्ने]

विजेताहरू[सम्पादन गर्ने]

संस्करण वर्ष (वि.स.) वर्ष (सन्) विजेता उपविजेता फाइनल नतिजा
चौथो २०७३ २०१६ नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लब ०-०
३-३
[१-०]

पुरस्कार राशि[सम्पादन गर्ने]

  • Cup Winner.png प्रथम :(रू.३,११,०००)
  • Cup Finalist.png द्वितीय :(रू.१,५१,०००)
नोट :- २०७३ सालको अनुसार

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]