देउराली बजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इलाम जिल्लाको उत्तर पूर्वी भेकमा अवस्थित एक बजार

इलाम जिल्लाको जिल्ल सदरमुकाम देखि १३ कि.मि. उत्तरमा अवस्थिति यस देउराली बजार इलामको एक प्रमुख धार्मिक तथा पर्यटकीय स्थल माईपोखरीको नजिकै रहेको छ । यहाँ शुक्रबार र बुधबार गरी हप्तामा २ पटक हाट लाग्ने गर्दछ । यो ठाउँ माईपोखरीको काखैमा रहेको हुनाले यहाँ राँके, मेला, हरिबोधनी एकादशी, नयाँ वर्षको दिन ठुलै मेला लाग्ने गर्दछ ।