देउसी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


देउसी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य वद्रीलाल र माधव प्रसादद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल युवक सङ्गठन हो। यसको प्रकाशन विराटनगरमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२३ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]