देर वोल्क्स्टाट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

देर वोल्क्स्टाट ('जनराज्य') - जर्मन सामाजिक-जनवादी मजदुर पार्टीको केन्द्रीय मुखपत्र । यो अखबार सन् १८६९-१८७६ मा लेइपचिगबाट विल्हेल्म लिब्कनेख्तको सम्पादकत्वमा निस्कने गरेको थियो । कार्ल मार्क्सफ्रेडरिख एंगेल्स पनि आफ्ना लेखहरू यस पत्रिकामा निकाल्ने गर्नु हुन्थ्यो । [१]


स्रोतहरू[सम्पादन गर्ने]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७९