देलो नारोदा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


देलो नारोदा ('जनताको काम') - रुसी साप्ताहिक अखबार, समाजवादी-क्रान्तिकारी पार्टीको मुखपत्र । यो अखबार पेत्रोग्रादबाट सन् १९१७को मार्चदेखि सन् १९१८को जुलाईसम्म प्रकाशित भएको थियो । यस अखबारले प्रतिरक्षावाद (जर्मनीको विरुद्ध प्रतिरक्षात्मक युद्ध जारी राख्ने नीति) र सम्झौतापरक स्थिति अङ्गीकार गरेको थियो ‍अ पुँजीजीवी अस्थायी सरकारको समर्थक रहेको थियो । [१]


स्रोतहरू[सम्पादन गर्ने]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७५