देवकोटाका कविता-यात्राको विश्लेषण र मूल्याङ्कन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


देवकोटाका कविता-यात्राको विश्लेषणमूल्याङ्कन डा. कुमार बहादुर जोशीद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]