देवकोटा प्राथमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

झापा जिल्लाका विद्यालयहरूमध्ये देवकोटा निम्न माध्यमिक विद्यालय पनि एक हो । हाल यो कन्काई नगरपालिकाभित्र पर्दछ । यसअघि यो विद्यालय सुरुङ्गा गा.वि.स.को वडा नं. ७ मा पर्थ्यो । यो सामुदायिक विद्यालय हो ।

हेर्नुहोस्[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ स्रोत[सम्पादन गर्ने]