देवकोटा प्राथमिक विद्यालय, कनपा ५
Jump to navigation
Jump to search
यस देवकोटा प्राथमिक विद्यालयको स्थापना २०२० सालमा भएको हो । पहिले यसको अवस्थिति सुरुङ्गा गाउँ विकास समिति वडा नं ७ मा पर्दथ्यो भने अहिले यो विद्यालय कनकाई नगरपालिका वडा नं. ५ मा पर्छद । यो विद्यालय पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मि. दक्षिणमा सुरुङ्रगा झापा सडकको छेवैमा (पश्चिमपटि) पर्दछ । यस विद्यालयमा १ देखि ५ सम्मका कक्षाहरू सञ्चालित छन् । यसका आसपासमा रहेका खेतमा प्रतिबिगहा ८० मनसम्म धान उब्जनी हुन्छ ।[१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।
बाह्य सन्दर्भ[सम्पादन गर्ने]
यस लेखको प्रमुख अनुच्छेद खण्डले यसको सामग्रीको मुख्य बुँदाहरूको सङ्क्षेपमा व्याख्या गर्दैन। |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |