सामग्रीमा जानुहोस्

देवराज घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवराज घिमिरे
Debraj Ghimire
प्रतिनिधि सभाको सभामुख
कार्यकाल
२०७९ माघ ५  २०८२ माघ ५
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
पूर्वाधिकारीअग्नीप्रसाद सापकोटा
उतराधिकारीडोलप्रसाद अर्याल
व्यक्तिगत विवरण
जन्म२०१३ जेठ १३
राजनीतिक दलनेकपा (एमाले)

देवराज घिमिरे नेपालको प्रतिनिधि सभाको सभामुख हुन्[]

उनी ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३मा वि सं २०१३ जेठ १३ गते बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट जन्म भएको थियो।[] नेपाली राजनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य र २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित साथै प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नो ३ बाट निबाचित हुनु भएको थियो ।[] २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्मावाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन्।[]

देव राज घिमिरे नेपालको दोस्रो संघीय संसदका सदस्य हुन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको आम निर्वाचनमा उनले झापा २ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भएका थिए । [] उनी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पनि हुन् । []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच १९ जनवरी २०२३
  2. "को हुन् सभामुख देवराज घिमिरे ?", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९[स्थायी मृत कडी]
  3. "देवराज घिमिरे - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२३-०१-१९
  4. "प्रतिनिधिसभाः सभामुखसँग कति अधिकार हुन्छ, देवराज घिमिरे को हुन्", BBC News नेपाली (नेपालीमा), २०२३-०१-१९, अन्तिम पहुँच २०२३-०१-१९
  5. "Election Commission Nepal", अन्तिम पहुँच २० डिसेम्बर २०२२
  6. "Standing Committee of CPN (UML)", CPN (UML) Official Site (Englishमा), अन्तिम पहुँच १७ जनवरी २०२३ अभिलेखिकरण १९ जनवरी २०२३ वेब्याक मेसिन