देविका प्रधान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गायिका देविका प्रधानको जन्म डिसेम्बर १७ का दिन पर्छ। उनको जन्म इलामको पशुपतिनगरमा भएको हो। उनी अहिले आफ्नो नाम देविका बन्दना भनेर लेख्छिन्। उनका श्रीमान महेशमान सिंह हुन्। प्रमाणपत्र तहसम्म पढेकी प्रधानले बजाएको पहिलो बाजा हार्मोनियम हो। नरराज ढकालशिलाबहादुर मोक्तानसँग संगीत सिकेकी प्रधान काठमाडौंमा बस्छिन्।