देवीप्रकाश भट्टचन
स्वरूप
(देवी प्रकाश भट्टचनबाट अनुप्रेषित)
देवीप्रकाश भट्टचन | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष २५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेकपा (एमाले) |
देवीप्रकाश भट्टचन एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रधानमन्त्री ओलीको पानीजहाज सपना सम्भव छः देवीप्रकाश भट्टचन", बैङ्किङ खबर, अन्तिम पहुँच २०२५-०३-०९।