सामग्रीमा जानुहोस्

देवेन्द्र दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवेन्द्र दाहाल
नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्री
पद बहाली
३० असार २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीरघुवीर महासेठ
सदस्य संसद, राष्ट्रिय सभा
पद बहाली
२१ फागुन २०७६
पूर्वाधिकारीहरिचरण शिवाकोटी
निर्वाचन क्षेत्रकोशी प्रदेश
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
अन्य राजनीतिक
संलग्नता
नेपाल कम्युनिष्ट पार्टी

देवेन्द्र दाहाल नेपालका एक राजनीतिज्ञ हुन्, जो नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अन्तर्गतका हुन्। उनी २०८१ साल असार ३० गतेदेखि नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा कार्यरत छन्।[][] उनी हाल नेपाल संसदको माथिल्लो सदन राष्ट्रिय सभा अन्तर्गतको संघीय संसद सदस्य हुन्, जसले कोशी प्रदेशलाई प्रतिनिधित्व गर्छन्। उनी वि.सं. २०७३ मा भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए।[][]

दाहाललाई राष्ट्रिय सभामा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) का संसदीय दलको नेता चयन गरिएको छ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Here is the list of Oli-led Cabinet", myrepublica.nagariknetwork.com (अङ्ग्रेजीमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२५-०२-०६
  2. "Prime Minister Oli forms 22-member Cabinet", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  3. "राष्ट्रियसभाका नवनियुक्त १८ सदस्यको शपथ आज", प्रशासन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  4. शपथ, राष्ट्रिय समाचार राष्ट्रियसभाका नयाँ १८ सदस्यको, "राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ", राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ, अन्तिम पहुँच २०२५-०२-०६
  5. "UML picks Dahal as PP leader in National Assembly", www.myrepublica.nagariknetwork.com (अङ्ग्रेजीमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२५-०२-०६ अभिलेखिकरण २०२५-०४-१७ वेब्याक मेसिन
  6. "Devendra Dahal appointed UML parliamentary party leader in National Assembly", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  7. "एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०२-०६