देशदूत (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

देशदूत एक नेपाली भाषाको पत्रिका हो । यो पत्रिकाको सम्पादन कार्य विष्णु शर्मा दहालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक राधाकृष्ण श्रेष्ठ हो । यसको प्रकाशन धरानमा अनियमित २०२२ कार्तिकमा प्रकाशित भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]