दैदवारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दैदवारी गौरीगंगा नगरपालिकावार्ड न:६ मा पर्ने एक गाउँ हो । यहाँ थारू जातिको घना बस्ती छ या भनौ थारू गाउँ नै हो। दैदवारी गाउँ जङ्गलको बीचमा छ। पश्चिममा वनवेहडा गाँउ, पूर्वमा कुचैनी गाउँ र शिवगङ्गा नदी छ भने पश्चिम ५ कि.मी.मा खुटीया नदी पर्दछ। यहाँ साझेदारी बाह्रवनको वैज्ञानिकवन ब्यवस्थापनको मुख्य कार्यालय रहेको छ।

आर्थिक तथा सामाजिक अवस्था[सम्पादन गर्नुहोस्]

यहाँका मानिसहरूको मुख्य पेशा ज्याला मजदूरी हो । यहाँ ८०% गाडी चालक छन् भने ८९% पक्कीघर बनाउने मिस्त्री छन्।यहाँ सबै किसिमका कामदार छन्

धर्म[सम्पादन गर्नुहोस्]

यहाँ ९०% हिन्दू र ८% क्रिस्चियन (ईसाई) धर्मावलम्बी छन ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]