सामग्रीमा जानुहोस्

दोरम्बा शैलुङ गाउँपालिका

दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्ला-को अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका नेपाल-को अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका
निर्देशाङ्क: २७°३२′२२″ उत्तर ८५°५५′१९″ पूर्व / २७.५३९४४° उत्तर ८५.९२१९४° पूर्व / 27.53944; 85.92194
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमैनकुमार मोक्तान (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षखमला थापा मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४०.८८ किमी२ (५४.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,६८६
 • घनत्व१३०/किमी२ (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक टोकरपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर र गुन्सी भदौरे ( ८-९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोरम्बा शैलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,६८६ रहेको छ भने यहाँ ५,०६२ घरधुरी रहेका छन्।[२]

दोरम्बा शैलुङ गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१डडुवा३,९७४२९१३७.०३
२दोरम्बा२,५०५२०.४१२२.७९
३टोकरपुर (१-७)१,६०११८.१६८८.१६
४गोश्वारा२,६९१३६.७२७३.२८
५गुन्सी (८-९) र टोकरपुर (८-९)१,९३५१०.१६१९०.४५
६लखनपुर (१-५)३,६३८१४.६३२४८.६७
७लखनपुर (६-९)१,३४२११.८७११३.०६
जम्मा१७,६८६१४०.८८१२५.५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]