सामग्रीमा जानुहोस्

दोलखा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोलखा १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा दोलखा १
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा जिल्ला
मतदाता सङ्ख्या१,६१,४५०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)गङ्गा कार्की

दोलखा १ नेपालको दोलखा जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

दोलखा १ मा दोलखा जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दोलखा १ (क)
  • दोलखा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ इन्द्रबहादुर खड्का नेकपा (एमाले)
२०५१ भीमबहादुर तामाङ नेपाली काङ्ग्रेस
२०५६ पशुपति चौलागाईं नेकपा (एमाले)
२०६४ देवी खड्का नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० पार्वत गुरुङ नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ गङ्गा कार्की नेकपा (माओवादी केन्द्र)

निर्वाचन सदस्य दल
२०७४ विशाल खड्का नेकपा (माओवादी केन्द्र)
२०७९ कुन्दनराज काफ्ले नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ पशुपति चौलागाई नेकपा (एमाले)
२०७९ भरतबहादुर केसी नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
गङ्गा कार्कीनेकपा (माओवादी केन्द्र)३६,८२०४५.४४
बालकृष्ण सिवाकोटीनेकपा (एमाले)३६,५०५४५.०६
जगदीश खरेलराष्ट्रिय स्वतन्त्र पार्टी३,८०१४.६९
विजय खड्काराष्ट्रिय प्रजातन्त्र पार्टी१,५६११.९३
अन्य२,३३६२.८८
जम्मा८१,०२३१००
बहुमत३१५
नेकपा (माओवादी केन्द्र)
दल उम्मेदवार मत
नेकपा (एमाले) पार्वत गुरुङ ५५,४५७
नेपाली काङ्ग्रेस रुद्रबहादुर खड्का २४,८१३
अन्य २,१६८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) विशाल खड्का २८,३५०
नेपाली काङ्ग्रेस बर्म लामा १२,९५६
नेकपा (माले) शिवप्रसाद सिवाकोटी १,२८५
अन्य ७८३
बदर मत १,८६०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) पशुपति चौलागाई २३,०५८
नेपाली काङ्ग्रेस केशवराज चौलागाई १०,८८०
नेकपा (माले) लालकुमार केसी ३,४०४
मङ्गोल नेसनल अर्गनाइजेसन साङ थुलान शेर्पा १,०४५
अन्य ६५४
बदर मत २,८४८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) पार्वत गुरुङ १६,२८१
नेपाली काङ्ग्रेस जीप छिरिङ लामा १२,२९८
एनेकपा (माओवादी) विशाल खड्का ९,०७८
अन्य २,२०९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) देवी खड्का २२,१८२
नेकपा (एमाले) पशुपति चौलागाई १२,८०५
नेपाली काङ्ग्रेस भीमबहादुर तामाङ १२,७०२
नेकपा (माले) वैकुण्ठप्रसाद भण्डारी १,५२०
अन्य १,७३२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) पशुपति चौलागाई २०,२४३
नेपाली काङ्ग्रेस भीमबहादुर तामाङ १५,०९३
नेकपा (माले) महेन्द्रबहादुर कार्की ५,०५९
अन्य ४४८
बदर मत ९०५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भीमबहादुर तामाङ १६,६७३
नेकपा (एमाले) आनन्द पोखरेल १५,७९०
राष्ट्रिय प्रजातन्त्र पार्टी रामप्रसाद उप्रेती ४,७२०
स्वतन्त्र बलबहादुर केसी ६४०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) इन्द्रबहादुर खड्का १८,३७६
नेपाली काङ्ग्रेस भीमबहादुर तामाङ ११,६०६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]