सामग्रीमा जानुहोस्

दोस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
२०५५ वैशाख–२०५५ पुस
गिरिजाप्रसाद कोइराला
गठन मिति२०५५ वैशाख २
भङ्ग मिति२०५५ पुस ८
सदस्य र सङ्गठन
शासकराजा वीरेन्द्र
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
उप प्रधानमन्त्रीशैलजा आचार्य
कुल मन्त्री सं.४३ नियुक्ति
राजनीतिक दल
  •   नेपाली काङ्ग्रेस
      नेकपा (माले)
सभामा स्थितिबहुमत (गठबन्धन)
१३७ / २०५ (६७%)




प्रतिपक्षी दल
प्रतिपक्षी नेताहरूमनमोहन अधिकारी
इतिहास
निर्वाचन(हरू)२०५१
संसद कार्यकाल(हरू)वि.सं २०५१–२०५६
पूर्वाधिकारीचौथो सूर्यबहादुर थापा मन्त्रिपरिषद्
उत्तराधिकारीतेस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि २०५५ वैशाख २ गते दोस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद् गठन भएको थियो।[] उनलाई नेकपा (माले)ले समर्थन गरेको थियो। २०५५ वैशाख ८ मा मन्त्रिपरिषद् विस्तार गरिएको थियो।[] २०५५ भदौ १० का दिन मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो र नेकपा (माले)का मन्त्रीहरूलाई समावेश गरिएको थियो।[] नेकपा (माले)ले २०५५ पुस ४ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको १० दिनपछि कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।[][]

मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]
मन्त्रालय मन्त्री दल पदभार सम्हालेको पदभार छोडेको
नेपालको प्रधानमन्त्री
राजदरबार मामिला मन्त्री
रक्षा
परराष्ट्र मन्त्री
गिरिजाप्रसाद कोइराला नेपाली काङ्ग्रेस २०५५ वैशाख २ २०५५ पुस ८
उपप्रधान तथा

खानेपानी मन्त्री

शैलजा आचार्य नेपाली काङ्ग्रेस २०५५ वैशाख २ २०५५ पुस ८
उद्योग मन्त्री

श्रम मन्त्री

ढुण्डीराज शास्त्री नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
भूमिसुधार तथा व्यवस्था मन्त्री चिरञ्जीवी वाग्ले नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
वाणिज्य मन्त्री २०५५ वैशाख ८ २०५५ भदौ १०
वन तथा भू-संरक्षण मन्त्री

आपूर्ति मन्त्री

खुमबहादुर खड्का नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ वैशाख ११[]
गृह गोविन्दराज जोशी नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
कृषि चक्रप्रसाद बास्तोला नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
अर्थ रामशरण महत नेपाली काङ्ग्रेस २०५५ वैशाख २ २०५५ पुस ८
निर्माण तथा यातायात विजयकुमार गच्छदार नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
शिक्षा मन्त्री अर्जुननरसिंह केसी नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
भौतिक पूर्वाधार मन्त्री २०५५ वैशाख ८ २०५५ भदौ १०
सामान्य प्रशासन मन्त्री विमलेन्द्र निधि नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
स्थानीय विकास मन्त्री प्रकाशमान सिंह नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
सूचना तथा सञ्चार मन्त्री महन्थ ठाकुर नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
कानुन तथा न्याय मन्त्री सिद्धराज ओझा नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
वन तथा भू-संरक्षण मन्त्री २०५५ वैशाख २२[] २०५५ भदौ १०
स्वास्थ्य मन्त्री कुलबहादुर गुरुङ नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
संसदीय मामिला मन्त्री ओमकार श्रेष्ठ नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
विज्ञान तथा प्रविधि मन्त्री २०५५ वैशाख ८ २०५५ भदौ १०
पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद ढुङ्गाना नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
आपूर्ति मन्त्री 5 May 1998[] २०५५ भदौ १०
युवा, खेलकुद तथा संस्कृति मन्त्री पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
जनसङ्ख्या तथा वातावरण मन्त्री २०५५ वैशाख ८ २०५५ भदौ १०
राज्यमन्त्रीहरू
महिला तथा समाज कल्याण राज्यमन्त्री मिना पाण्डे नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
वन तथा भू-संरक्षण राज्यमन्त्री भक्तबहादुर रोकाय नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
आपूर्ति राज्यमन्त्री रामबहादुर गुरुङ नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
अर्थ राज्यमन्त्री दीपककुमार उपाध्याय नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
गृह राज्यमन्त्री देवेन्द्र कँडेल नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
स्थानीय विकास राज्यमन्त्री राजदेव गोइत नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
स्वास्थ्य राज्यमन्त्री भक्तबहादुर बलायर नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
उद्योग राज्यमन्त्री

श्रम राज्यमन्त्री

अमरराज कैनी नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०
सहायकमन्त्रीहरू
महिला तथा समाज कल्याण सहायकमन्त्री कमला पन्त नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ भदौ १०

मन्त्रिपरिषद् हेरफेर

[सम्पादन गर्नुहोस्]
मन्त्रालय मन्त्री दल पदभार सम्हालेको पदभार छोडेको
नेपालको प्रधानमन्त्री
राजदरबार मामिला
रक्षा
परराष्ट्र मन्त्री
गिरिजाप्रसाद कोइराला नेपाली काङ्ग्रेस २०५५ वैशाख २ २०५५ पुस ८
उपप्रधान तथा

खानेपानी मन्त्री

शैलजा आचार्य नेपाली काङ्ग्रेस २०५५ वैशाख २ २०५५ पुस ८
सूचना तथा सञ्चार मन्त्री राधाकृष्ण मैनाली नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
भूमिसुधार तथा व्यवस्था मन्त्री चिरञ्जीवी वाग्ले नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
आपूर्ति मन्त्री खुमबहादुर खड्का नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ पुस ८
गृह मन्त्री गोविन्दराज जोशी नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
अर्थ मन्त्री रामशरण महत नेपाली काङ्ग्रेस २०५५ वैशाख २ २०५५ पुस ८
निर्माण तथा यातायात मन्त्री विजयकुमार गच्छदार नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
शिक्षा मन्त्री अर्जुननरसिंह केसी नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
कानुन तथा न्याय मन्त्री सितानन्दन राय नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
सामान्य प्रशासन मन्त्री विमलेन्द्र निधि नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
स्वास्थ्य मन्त्री कुलबहादुर गुरुङ नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
कृषि मन्त्री त्रिलोचन ढकाल नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठ नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
संसदीय मामिला मन्त्री ओमकार श्रेष्ठ नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
वन तथा भू-संरक्षण मन्त्री आनन्दप्रसाद ढुङ्गाना नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ पुस ८
भौतिक पूर्वाधार मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
युवा, खेलकुद तथा संस्कृति मन्त्री पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेस २०५५ वैशाख ८ २०५५ पुस ८
पर्यटन तथा नागरिक उड्डयन मन्त्री यमलाल कँडेल नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
उद्योग मन्त्री हेमराज राई नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
जनसङ्ख्या तथा वातावरण मन्त्री अम्बिका साँवा नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
राज्यमन्त्रीहरू
महिला तथा समाज कल्याण राज्यमन्त्री मिना पाण्डे नेपाली काङ्ग्रेस २०५५ वैशाख ८
श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेती नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
विज्ञान तथा प्रविधि राज्यमन्त्री राजदेव गोइत नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ पुस ८
वाणिज्य राज्यमन्त्री जगतबहादुर बोगटी नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
सहायकमन्त्रीहरू
स्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ मङ्सिर २२[]
शिक्षा सहायकमन्त्री रामजनम चौधरी नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ पुस ८
वन तथा भू-संरक्षण सहायकमन्त्री मोहम्मद अफताब आलम नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ पुस ८
स्थानीय विकास सहायकमन्त्री देवबहादुर पौडेल नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
सूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपाने नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५
भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री झलकनाथ वाग्ले नेपाली काङ्ग्रेस २०५५ भदौ १० २०५५ पुस ८
उद्योग सहायकमन्त्री लक्ष्मीनारायण चौधरी नेकपा (मार्क्सवादी–लेनिनवादी) २०५५ भदौ १० २०५५ मङ्सिर २५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. मन्त्रिपरिषद् गठन गरी कार्य बिभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ वैशाख २। 
  2. प्रधानमन्त्रीको सिफारिशमा हेरफेर गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ वैशाख ८। 
  3. राजदरबारको सूचना (नेपालीमा), नेपाल गजेट, २०५५ भदौ १०। 
  4. प्रमूख सचिवालयको राजदरबारको सूचना (नेपालीमा), नेपाल गजेट, २०५५ मङ्सिर २५। 
  5. गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा स्वीकृत गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ पुस ६। 
  6. आपूर्ति मन्त्रालयको कार्यभार गिरिजाप्रसाद कोईराले सम्हाल्नू भएको (नेपालीमा), नेपाल गजेट, २०५५ वैशाख ११। 
  7. ७.० ७.१ आपूर्ती मन्त्रालयको कार्यभार आनन्दप्रसाद ढूंगानाले सम्हाल्नू भएको (नेपालीमा), नेपाल गजेट, २०५५ वैशाख २२। 
  8. राजदरबारको सूचना (नेपालीमा), नेपाल गजेट, २०५५ मङ्सिर २२।