द्रवलिङ्गी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

द्रवलिङ्गी (Gender Fluid) अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ। उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ। द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्। कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्, कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्। कहिले बीचमा होलान्। कहिले ७०% एउटामा २०% अर्कोमा होलान्। यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ।

बाह्य लिङ्क[सम्पादन गर्ने]

थप[सम्पादन गर्ने]

लिङ्ग, लैङ्गिकता र यौनिकता
लिङ्ग
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तर्लिङ्गी
लैङ्गिकता
पुरुष महिला त्याचलिङ्गी पारलिङ्गी पारलिङ्गी महिला पारलिङ्गी पुरुष मिश्रितलिङ्गी अलिङ्गी विषुलिङ्गी विषुपहिरणी दुईलिङ्गी द्रवलिङ्गी गैरानुरूपलिङ्गी परिणतलिङ्गी क्वयेरलिङ्गी अर्धलिङ्गी तेस्रोलिङ्गी गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
यौनिकता
यौन अभिमुखिकरण विषमयौनिक समयौनिक द्वयौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक अर्धयौनिक खर्याउनिक पुरुष्याउनिक महिल्याउनिक पारलिङ्याउनिक
अन्य
केथालिङ्गी केथायौनिक लैङ्गिक विविधता समावेशी नेपाली भाषा सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू