द एशोसिएसन अफ नेपालीज इन अमेरिकाज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


द एशोसिएसन अफ नेपालीज इन अमेरिकाज (एएनए) संयुक्त राज्य अमेरिका र क्यानडा (उत्तर अमेरिका) बस्ने नेपालीहरुको साझा संस्था हो । यसको स्थापना सन् १९८३ जुलाईमा भएको हो । यसका संस्थापक हरि शर्मा मुडभरि हुन् ।

सम्मेलन[सम्पादन गर्ने]

एएनएले अमेरिकी स्वतन्त्रता दिवस (जुलाई ४) मा आफ्नो सम्मेलन गर्दै आएको छ । हालसम्मका सम्मेलन यसप्रकार छन् :

१) पहिलो सम्मेलन : सन् १९८३ : कर्निङ, न्युयोर्क

२) दोस्रो सम्मेलन : सन् १९८४ : लानकास्टर,पेन्सलभानिया

३) तेस्रो सम्मेलन : सन् १९८५ : वासिङ्गटन, डिसी ।

४) चौथो सम्मेलन : सन् १९८६ : बोअलिङ ग्रीन, ओहायो ।

५) पाँचौं सम्मेलन : सन् १९८७ : टोरन्टो, क्यानडा ।

६) छैटौं सम्मेलन : सन् १९८८ : लङ् आइल्याण्ड,न्युयोर्क ।

७) सातौं सम्मेलन : सन् १९८९ : बोस्टन, म्यासचुसेट्स ।

८) आठौं सम्मेलन : सन् १९९० : ओर्लान्डो, फ्लोरिडा ।

९) नवौं सम्मेलन : सन् १९९१ : फेयरमन्ट, वेस्ट भर्जिनिया ।

१०) दशौं सम्मेलन : सन् १९९२ : रोचेस्टर,न्युयोर्क ।

११) एघारौं सम्मेलन : सन् १९९३ : क्लेरमन्ट, क्यालिफोर्निया ।

१२) बाह्रौं सम्मेलन : सन् १९९४ : आर्लिङ्गटन, भर्जिनिया ।

१३) तेह्रौं सम्मेलन : सन् १९९५ : डेन्भर, कोलोराडो ।

१४) चौधौं सम्मेलन : सन् १९९६ : न्युयोर्क,न्युजर्सी ।

१५) पन्ध्रौं सम्मेलन : सन् १९९७ : बोस्टन, म्यासचुसेट्स ।

१६) सोह्रौ सम्मेलन : सन् १९९८ : ग्रिन्सबोरो, नर्थ क्यारोलिना ।

१७) सत्रौं सम्मेलन : सन् १९९९ : हार्टफोर्ड, कनेक्टीकट ।

१८) अठारौं सम्मेलन : सन् २००० : अटलान्टा, जर्जिया ।

१९) उन्नाइसौं सम्मेलन : सन् २००१ : भ्याली फोर्ज, पेन्सलभानिया ।

२०) बीसौं सम्मेलन : सन् २००२ : च्यान्ट्ली, भर्जिनिया ।

२१) एक्काइसौं सम्मेलन : सन् २००३ : डेन्भर, कोलोराडो ।

२२) बाइसौं सम्मेलन : सन् २००४ : फोनिक्स, अरिजोना ।

२३) तेइसौं सम्मेलन : सन् २००५ : डल्लास, टेक्सास ।

२४) चौबीसौं सम्मेलन : सन् २००६ : न्युयोर्क, न्युजर्सी ।

२५) पच्चीसौं सम्मेलन : सन् २००७ : लस एन्जलस, क्यालिफोर्निया ।

२६) छब्बीसौं सम्मेलन : सन् २००८ : बाल्टीमोर, मेरिल्याण्ड ।

२७) सत्ताइसौं सम्मेलन : सन् २००९ : क्यालिफोर्निया ।

२८) अठ्ठाइसौं सम्मेलन : सन् २०१० : बोस्टन, म्यासचुसेट्स