द डार्क नाइट राइसेस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
द डार्क नाइट राइसेस
The Dark Knight Rises
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकक्रिस्टोफर नोलन
निर्माता
पटकथा
कथाकार
कलाकार
सङ्गीतकारहान्स जिमर
छायाँकनवाली फिस्टर
सम्पादकली स्मिथ
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन
  • १६ जुलाई २०१२ (2012-07-16) (न्यू योर्क शहर)
  • २० जुलाई २०१२ (2012-07-20) (संयुक्त राज्य र संयुक्त अधिराज्य)
समयावधि१६५ मिनेट
देश
  • संयुक्त राज्य अमेरिका
  • संयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
लगानी
  • $२५०–३०० मिलियन (कुल)
  • $२३० मिलियन (नेट)
कमाइ$१.०८१ बिलियन

द डार्क नाइट राइसेस (अङ्ग्रेजी: The Dark Knight Rises) क्रिस्टोफर नोलनद्वारा निर्देशित सन् २०१२ को सुपरहीरो चलचित्र हो, जसले आफ्नो भाइ जोनाथन नोलनसँग पटकथा र डेभिड एस गोयरसँग कहानी लेखेका थिए।[१] डिसी कमिक्स चरित्र ब्याटम्यानमा आधारित, यो नोलनको 'द डार्क नाइट ट्रिलोजी'मा अन्तिम भाग, र 'द डार्क नाइट' (२००८) को उत्तरकथा हो। माइकल केन, गेरी ओल्डमन, एनी ह्याथवे, टम हार्डी, मारियन कोटिलार्ड, जोसेफ गोर्डन-लेविट, र मोर्गन फ्रिम्यानको साथ, क्रिस्टियन बेलले ब्रुस वेन / ब्याटम्यानको रूपमा अभिनय गरेका छन्। 'द डार्क नाइट'को घटना भएको आठ बर्ष पछि, क्रान्तिकारी बेनले ब्रुस वेनलाई ब्याटम्यानको रूपमा आफ्नो भूमिका पुनः सुरु गर्न र गोथम सिटीलाई आणविक विनाशबाट बचाउन बाध्य गर्दछ।

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The Dark Knight Rises", Turner Classic Movies, United States: Turner Broadcasting System, अन्तिम पहुँच मे १४, २०१८ 
  2. "The Dark Knight Rises (2012): Joey King To Play Young Talia Al Ghul", Cosmic Book News 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]