धरमपुर (झापा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धरमपुर
—  गाउँ विकास समिति  —
धरमपुर Nepal-এ অবস্থিত
धरमपुर
धरमपुर
निर्देशाङ्क: २६°२८′उत्तर ८७°५०′पूर्व / २६.४७° उत्तर ८७.८४° पूर्व / 26.47; 87.84निर्देशाङ्क: २६°२८′उत्तर ८७°५०′पूर्व / २६.४७° उत्तर ८७.८४° पूर्व / 26.47; 87.84
देश  नेपाल
अञ्चल मेची अञ्चल
जिल्ला झापा
जनसङ्ख्या (1991)
 - जम्मा १४,१४४
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

धरमपुर नेपालको मेची अञ्चल अन्तर्गत झापा जिल्लाको गाँउ विकास समिति हो।यो गाउँ बिकाश समिति तोपगाछी बाट अलग भइ बनेको गाबिस हो।अहिले यो गाबिस र तोपगाछी गाबिस मिलेर कमल नगरपालिका बन्नलाई प्रस्तावित अबस्थामा छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

सन् १९९१को जनगणना अनुसार यसको जनसङ्ख्या १४,१४४ थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepal Census 2001", नेपालको गाँउ विकास समिति, अन्तिम पहुँच नोभेम्बर २४, २००८ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]