धरमपुर (झापा)
धरमपुर | |
---|---|
देश | ![]() |
अञ्चल | मेची अञ्चल |
जिल्ला | झापा |
जनसङ्ख्या (1991) | |
• जम्मा | १४१४४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
धरमपुर नेपालको मेची अञ्चल अन्तर्गत झापा जिल्लाको गाँउ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसक प्रबधन विघटन गरेको थियो। अहिले यो गाबिस र तोपगाछी गाबिस मिलेर कमल नगरपालिका बन्नलाई प्रस्तावित अबस्थामा छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
सन् १९९१को जनगणना अनुसार यसको जनसङ्ख्या १४,१४४ थियो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Nepal Census 2001", नेपालको गाँउ विकास समिति, अन्तिम पहुँच नोभेम्बर २४, २००८।