धरान फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धरान ११बाट अनुप्रेषित)
धरान फुटबल क्लब
पुरा नामधरान फुटबल क्लब
स्थापनावि.स.२०५५
मैदानधरान रङ्गशाला
मैदान क्षमता५,०००
घरेलु रङ

धरान फुटबल क्लब एक नेपाली फुटबल क्लब हो। जुन धरानको एक घरेलु फुटबल टिम हो। साथै यो क्लब नेपाली घरेलु फुटबल प्रतियोगिताकै सर्वाधिक चर्चित प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक पनि हो।

इतिहास[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]