सामग्रीमा जानुहोस्

धर्मदेवी नगरपालिका

निर्देशाङ्कहरू: २७°११′N ८७°२०′E / 27.19°N 87.34°E / 27.19; 87.34
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मदेवी नगरपालिका
धर्मदेवी नगरपालिका मा पर्दछ कोशी प्रदेश
धर्मदेवी नगरपालिका
कोशी प्रदेशको नक्सामा धर्मदेवी नगरपालिकाको अवस्थिति
धर्मदेवी नगरपालिका मा पर्दछ नेपाल
धर्मदेवी नगरपालिका
धर्मदेवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°११′N ८७°२०′E / 27.19°N 87.34°E / 27.19; 87.34
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखउदयचन्द्र पौडेल (नेकपा (एमाले))
 • उपप्रमुखतारा महत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३२.८२ किमी (५१.२८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,०५३
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक तामाफोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धर्मदेवी नगरपालिका सङ्खुवासभा जिल्लाको ५ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा आँखीभुई, मामलिङतामाफोक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धर्मदेवी नगरपालिकाको कुल जनसङ्ख्या १६,०५३ रहेको छ भने यहाँ ४,०५९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]