धवलागिरी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


धवलागिरी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गोविन्दलाल श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक धवलागिरी अंचल पंचायत हो। यसको प्रकाशन वाग्लुङ्गमा पाक्षिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२१ मंसिरमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]