धाउ
स्वरूप


धाउ प्राकृतिक चट्टान वा थिग्रो हो जसमा एक वा एकभन्दा बढी मूल्यवान खनिज हुन्छन्, सामान्यतया धातुहरू स्तरभन्दा बढी मात्रामा केन्द्रित भएर पाइन्छन्, र जसलाई खानी गरेर निकाल्न तथा प्रशोधन गर्न आर्थिक रूपमा सम्भव हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Jenkin, Gawen R. T.; Lusty, Paul A. J.; McDonald, Iain; Smith, Martin P.; Boyce, Adrian J.; Wilkinson, Jamie J. (२०१५-०१), "Ore deposits in an evolving Earth: an introduction", Geological Society, London, Special Publications (अङ्ग्रेजीमा) 393 (1): 1–8, आइएसएसएन 0305-8719, डिओआई:10.1144/SP393.14।