धाउनु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धाउनु एउटा अकर्मक क्रिया हो। यो धाउ धातुबाट बनेको र यसको अर्थ खुरु खुरु आउनु वा जाइ रहनु हो।

यसका रुप यस प्रकार छन्

धाउनु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) धाउछ/धाउछे/धाउनुहुन्छ धायो/धाए/धाई
धाइन्/धाउनुभयो
धाउनेछ/धाउनेछन्/धाउनुहुनेछ
बहुबचन (अन्य पुरुष) धाउछन् धाए धाउनेछन्/धाउनुहुनेछ
एक बचन(मध्यम पुरुष) धाउछौ/धाउछ्यौ धाउ‍यौ धाउछौ
बहुबचन (मध्यम पुरुष) धाउछौ धायौ धाउनेछौ
एक बचन(उत्तम पुरुष) धाउछु धाएँ धाउनेछु
बहुबचन (उत्तम पुरुष) धाउछौं धायौं धाउनेछौं