सामग्रीमा जानुहोस्

धादिङ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धादिङ २बाट अनुप्रेषित)
धादिङ २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा धादिङ २
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ जिल्ला
मतदाता सङ्ख्या१,३८,५९४
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)बोधनारायण श्रेष्ठ

धादिङ २ नेपालको धादिङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

धादिङ २ संसदीय क्षेत्रमा रुवी भ्याली गाउँपालिका, खनियाबास गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ, नेत्रावती डबजोङ गाउँपालिका, नीलकण्ठ नगरपालिकाज्वालामुखी गाउँपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धादिङ २ (क)
  • धादिङ २ (ख)
निर्वाचन सदस्य दल
२०४८ गङ्गालाल तुलाधर नेकपा एमाले
२०५६ रामनाथ अधिकारी नेपाली काङ्ग्रेस
२०६४ कल्पना धमला नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० गुरुप्रसाद बुर्लाकोटी नेकपा (एमाले)
२०७४ खेमप्रसाद लोहनी
जेठ २०७५ नेकपा
भदौ २०७८ नेकपा (एमाले)
२०७९ रामनाथ अधिकारी नेपाली काङ्ग्रेस
२०८२ बोधनारायण श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार प्राप्त मत %
राष्ट्रिय स्वतन्त्र पार्टी बोधनारायण श्रेष्ठ २६,१४५ ३९.९३%
नेपाली काङ्ग्रेस रमेशप्रसाद धमला २०,२७९ ३०.९७%
नेकपा (एमाले) धनबहादुर घले १०,०८४ १५.४०%
नेपाली कम्युनिस्ट पार्टी रामबहादुर भण्डारी ९,०३६ १३.८०%
जम्मा सदर मत ६५,५४४ ९६.१५%
बदर मत २,६२४ ३.८५%
जम्मा खसेको मत ६८,१६८ १००%
मतान्तर ५,८६६ -
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
रामनाथ अधिकारीनेपाली काङ्ग्रेस३४,७३६५२.३४
खेमप्रसाद लोहनीनेकपा (एमाले)२४,१९०३६.४५
बसुमाया तामाङराष्ट्रिय स्वतन्त्र पार्टी५,५६९८.३९
धनमाया तामाङमङ्गोल नेसनल अर्गनाइजेसन१,११११.६७
अन्य७६३१.१५
कुल सदर मत६६,३६९१००
मतान्तर१०,५४६
दल उम्मेदवार मत
नेकपा (एमाले) खेमप्रसाद लोहनी ३६,२५६
नेपाली काङ्ग्रेस दिलमान पाख्रिन ३५,६१६
अन्य १,३७१
बदर मत ३,६०२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) गुरुप्रसाद बुर्लाकोटी २०,२३६
नेपाली काङ्ग्रेस रामनाथ अधिकारी १८,१३६
एनेकपा (माओवादी) कल्पना धमला ९,१७९
अन्य १,९२८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) कल्पना धमला २०,७३०
नेकपा (एमाले) गङ्गालाल तुलाधर १९,६४५
नेपाली काङ्ग्रेस रामनाथ अधिकारी १८,४०७
नेकपा (माले) हरिप्रसाद आचार्य १,६३३
अन्य १,८९१
बदर मत २,९७४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामनाथ अधिकारी २६,०५३
नेकपा (एमाले) गङ्गालाल तुलाधर २५,४८९
राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञानबहादुर ठकुरी १,३८५
नेकपा (माले) भरतराज अधिकारी १,०८४
अन्य २१५
बदर मत १,५४१
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) गङ्गालाल तुलाधर १९,३८०
नेपाली काङ्ग्रेस हरि अधिकारी १५,६८४
राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञानुप्रसाद रिमाल ५,८७०
अन्य ८२४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) गङ्गालाल तुलाधर १८,९११
नेपाली काङ्ग्रेस चिजकुमार श्रेष्ठ १५,६५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बागमती प्रदेश- धादिङ, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ सूची", निर्वाचन आयोग
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५