धामि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अरुभन्दा विशेष अलौकिक क्षमता, तन्त्र मन्त्र भएको आफ्नो मन्त्रको सक्तिले भुत प्रेत पिसाद बोक्सीलाई आफ्नो बसमा राख्न सक्ने क्षमताको मान्छेको परिकल्पना हो।यसलाई डाक्टरको रुपमा गाउघरमा बिस्वास गर्ने गर्दछन। नेपाल लगायत धेरै अविकसित देशमा धामी, बोक्सी, भुत, प्रेतमा बिस्वासराख्ने चलन छ।