धामि
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
अरुभन्दा विशेष अलौकिक क्षमता, तन्त्र मन्त्र भएको आफ्नो मन्त्रको सक्तिले भुत प्रेत पिसाद बोक्सीलाई आफ्नो बसमा राख्न सक्ने क्षमताको मान्छेको परिकल्पना हो।यसलाई डाक्टरको रूपमा गाउघरमा बिस्वास गर्ने गर्दछन। नेपाल लगायत धेरै अविकसित देशमा धामी, बोक्सी, भुत, प्रेतमा बिस्वासराख्ने चलन छ।