धिराज श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धिराज श्रेष्ठ
व्यक्तिगत विवरण
पुरा नाम धिराज श्रेष्ठ
खेल्ने स्थान मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब फ्रेन्डस् क्लब
युवा क्लब
फ्रेन्डस् क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१७- फ्रेन्डस् क्लब
राष्ट्रिय टिम
२०१८ नेपाल यु-१९
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

धिराज श्रेष्ठ एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल नेपाली फुटबल क्लब फ्रेन्डस् क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । धिराज नेपाली अण्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् । साथै उनी वर्तमान फ्रेन्डस् क्लबका कप्तान समेत हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

खेल जीवन[सम्पादन गर्ने]

राष्ट्रिय टिम[सम्पादन गर्ने]

अण्डर-१८[सम्पादन गर्ने]

धिराज नेपाली अण्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् । साथै उनि नेपालको यु १९ राष्ट्रिय फुटबल टोलले किर्गिस्तानमा आयोजना भएको एएफसी यु १९-फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेलका लागि समेत नेपालको प्रतिनिधित्व गरेका थिए[१]

क्लब[सम्पादन गर्ने]

फ्रेन्डस् क्लब[सम्पादन गर्ने]

धिराज श्रेष्ठ नेपाली घरेलुु फुटबल प्रतियोगिताहरूमा फ्रेन्डस् क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्[२][३] । उनी फ्रेन्डस् क्लबका वर्तमान कप्तान हुन् । धिराजले फ्रेन्डस् क्लबबाटै सहिद स्मारक ए-डिभिजन लिग २०७५को समेत प्रतिनिधित्व गरेका थिए[४][५]

उपाधिहरू[सम्पादन गर्ने]

नेपाल[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. newsofnepal.com, "नेपालको पहिलो खेल आयोजकसँगै", इमेज खबर, अन्तिम पहुँच १३ कार्तिक २०७४, सोमबार 
  2. सौर्य अनलाइन, "यू–१९ फुटबल टोली घोषणा", इमेज खबर, अन्तिम पहुँच २०७४ कार्तिक १२ गते १०:५१ 
  3. chandragirinews.com, "बाईट युथ क्लबद्वारा आयोजित प्रथम चन्द्रागिरी गोल्डकप -२०७४, पहिलो खेलमा फ्रेन्डस क्लबको जित", इमेज खबर, अन्तिम पहुँच २०७४, २८ कार्तिक मंगलवार २०:५५ 
  4. "‘ए’ डिभिजन लिगमा १६ टोलीहरू", द काठमाडौं पोस्ट, अन्तिम पहुँच १३ अक्टोबर २०१७ 
  5. "Friends Club Signs Sponsorship Deal With Nepal Investment Bank Limited", गोल नेपाल, अन्तिम पहुँच २०१८-१२-०८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]